Aamsanchar
Adv top
Adv below_nav

गाउँमा नहर, खेती गर्न मोटरको भर


झापाको कमल गाउँपालिका वडा नम्बर १ लाफतीमा कनकाई नहरको छेउमा विद्युत मोटरबाट पानी निकालेर रोपाई गर्न तयारी गर्दै स्थानिय कृषकहरु । कनकाई सिँचाइ आयोजनाले नहर अधिग्रहण गरेको क्षेत्रमध्ये करिब एक हजार हेक्टर क्षेत्रका कृषकले सिँचाइको सुविधा पाएका छैनन् ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर