Aamsanchar

कृषि

इलाम –प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन भएको छ । उच्च पहाडी, मध्य पहाडी र तराई गरी प्रदेश एकका १४ जिल्लामा गरी झण्डै १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय […]

सोमवार, मंसिर २९, २०७७

काठमाडौं । सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई बोलाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी समस्या समाधान गर्न चिनी उद्योगीहरुलाई दिउँसो […]

सोमवार, मंसिर २९, २०७७

काठमाडौं । चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा आफूहरु काठमाडौं आएको किसान हरिश्याम यादवले बताए । आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन […]

आइतवार, मंसिर २८, २०७७

काठमाडौं । सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उखुको नयाँ […]

शनिवार, मंसिर २७, २०७७

काठमाडौं । बासमती धान र चामलको भौगोलिक एकाधिकारमा भारतको दावीबिरुद्ध नेपालले पठाएको विरोधपत्र यूरोपियन यूनियन (इयू) को मूख्यालयमा पेश भएको छ । बुधबार साँझ इमेलमार्फत पठाइएको सो पत्र प्राप्त गरेको जानकारी इमेलमार्फत इयूले गराएको नेपाल […]

बिहिवार, मंसिर २५, २०७७

काठमाडौं : भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र […]

बुधवार, मंसिर २४, २०७७

बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरु आफ्नै नजरले देख्न सक्छौ, तर केहि परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तै, माटोमा आएको परिवर्तन। […]

शनिवार, मंसिर २०, २०७७

काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले रासायनिक मल खरिदको ठेक्कामा सहभागी हुने कम्पनीको योग्यता कसिलो बनाएको छ । अनुभवबिनाका कम्पनीले ठेक्का हत्याएर मल आयात प्रभावित बनाइदिएपछि ठेक्कामा सहभागीता जनाउने योग्यतालाई कसिलो बनाइएको कम्पनीका प्रबन्ध सञ्चालक […]

बिहिवार, मंसिर १८, २०७७

इलाम : यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार भएपछि किसान चिन्तित देखिएका छन्। कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो। गत वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको […]

मङ्गलवार, मंसिर १६, २०७७

काठमाडौं । रासायनिक मल ल्याउने ठेक्का पाएको सैलुङ इन्टरप्राइजेजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले दोस्रो पटक कारबाही गरेको छ । ३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको उसले तोकिएको समयमा ल्याउन नसकेपछि ठेक्का सम्झौता […]

मङ्गलवार, मंसिर ९, २०७७