Aamsanchar

कृषि

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए । विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र […]

मङ्गलवार, साउन २२, २०७५

चारपाने । आफ्नो जग्गाको पानीको मूल आफैले उपभोग गर्न नपाउने गरी अन्यत्रै पानी लैजान इन्टेक निर्माण गरेपछि एक किसानले बिहीवार पत्रकार सम्मेलन गरी न्याय दिन आग्रह गरेका छन् । रोङ गाउँपालिका– २ बरफल्याङ्ग निवासी अग्रज […]

शुक्रवार, साउन १८, २०७५

चारपाने, माघ २५ । नमुना कृषक समूह समिति अध्यक्षमा छविलाल लम्साल सर्वसम्वत चयन भएका छन । कनकाई नगरनगरपालिका धनुश्कोटीमा विहिबार नमुना कृषक समूहको १५ औं साधारणसभा चौथो अधिवेशनले अध्यक्ष लम्साललाई चयन गरेको हो । अध्यक्ष […]

बिहिवार, माघ २५, २०७४

मोरङ,  घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् । लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरुले घिउ सिमी प्रतिकिलो रु १२० मा बिक्री गर्ने गरेकामा […]

बिहिवार, पौष १३, २०७४

भद्रपुर,  झापामा गएको साउनदेखि कात्तिकसम्म खाद्यान्नमा न्यूनतम आवश्यकता पूरा गर्न ८० प्रतिशत घरधुरी सुरक्षित रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । खाद्यान्नमा आउँदो फागुनसम्मको अवस्था पनि यस्तै रहने कार्यालयले जनाएको छ । विगतको भन्दा […]

मङ्गलवार, पौष ११, २०७४

सप्तरी,  साउनको अन्तिम महिनामा आएको बाढीका कारण यस वर्ष सप्तरीमा धान खेत बगाउँदा धान उत्पादनमा कमी आएको छ । बाढी र पछिल्लो समय पानी तथा सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले धान उत्पादनमा […]

सोमवार, पौष १०, २०७४

कलैया,  यस वर्ष बारामा धान उत्पादनमा वृद्धि भएको छ । समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताउनुभयो । साउनको अन्तिम सातादेखि परेको अविरल […]

बिहिवार, पौष ६, २०७४

मोरङ, विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गर्नुभएको हो । […]

सोमवार, पौष ३, २०७४

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका यहाँका ८५ कृषकले आलुको टिपिएस (खास […]

आइतवार, पौष २, २०७४

[प्रकाश धौलाकोटी]  तेह्रथुम, जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको […]

आइतवार, पौष २, २०७४