Aamsanchar

कृषि

हल्दिवारी गाउँ पालिकाले १६० कृषकलाई १७५ थान मोटर जडान गर्न सम्झौता गरेको छ । किसानको खुशी पशुपालन र कृषि कार्यक्रम अन्तरगत किसान र गाउँ पालिकाको ५०र५० को लगानीमा उक्त कार्यक्रम संचालन हुन लागेको गाउँ पालिका […]

सोमवार, माघ ७, २०७५

(केशवराज भण्डारी) नेपाल मौरी पालक महासंघ (FNBK)भरतपुर चितवनको २० औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय मौरी पालक किसान सम्मेलन पुस २४ गते झापाको विर्तामोड स्थित अतिथी सदनमा सम्पन्न भएको छ । नेपाल मौरी पालक महासंघका केन्द्रिय […]

मङ्गलवार, पौष २४, २०७५

लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् […]

शनिवार, भदौ १६, २०७५

पोखरा । कास्की र आसपासका पहाडी जिल्लामा कृषि प्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको छ । कोदो खेती विशेषतः पहाडी क्षेत्रमा हुन्छ । पछिल्ला वर्षमा सर्वसाधारण बेँसी तर्फ झर्ने क्रम बढेकाले […]

बुधवार, भदौ ६, २०७५

चौतारा।  पर्यटकीयस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अर्थोडक्स चिया खेती शुरु गरिएको छ । करीब तीन दशकअघि स्याउखेतीमा चर्चित उक्त गाउँमा स्याउमा लाग्ने रोग नियन्त्रण नभइ सबै स्याउ सखाप भएपछि गाउँपालिकाभर चिया खेती शुरु गरिएको उक्त गाउँपालिकाले […]

मङ्गलवार, साउन २९, २०७५

ललितपुर।  तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोगले असर गरेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले गरेको अध्ययनले तरकारीखेतीमा वर्षा र तापक्रम दुवै ठिक्क मात्रामा नहुँदा ढुसीजन्य रोगले […]

शनिवार, साउन २६, २०७५

ललितपुर।  मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले सिफारिश गरेका बीउबाट किसानले पर्याप्त आम्दानी लिन नसकेको जनाएको छ । नार्कमा कार्यरत […]

शुक्रवार, साउन २५, २०७५

कञ्चनपुर ।  कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको […]

शुक्रवार, साउन २५, २०७५

तनहुँ।  जिल्लाको दुर्गम मानिने घिरिङ गाउँपालिका–१ स्थित पुट्टारको तल्लो भाग ताले फाँटमा नहरको पानी ल्याएर २३ वर्षपछि पहिलो पटक रोपाइँ गरिएको छ । विसं २०५२ मा उक्त नहरको पानी ल्याएर ताले फाँटमा रोपाइँ गरिए पनि […]

मङ्गलवार, साउन २२, २०७५

पोखरा ।  कास्की, तनहँु र स्याङ्जा भएर बग्ने सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा यस आसपासको ५०० रोपनीभन्दा बढी उब्जाउयोग्य जग्गा बगरमा परिणत भएको छ । कृषि योग्य खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा […]

मङ्गलवार, साउन २२, २०७५