Aamsanchar

कृषि

 [जितबहादुर भण्डारी]  पाँचथर,  एक नगरपालिका र सातवटा गाउँपालिकामा चिया खेती गर्दै आएका एक हजार १०० कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् । दश हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित […]

सोमवार, मंसिर ४, २०७४

इलाम, इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने पत्तै थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्ने मानसिकता थियो, त्यतिबेला उहाँमा । […]

शनिवार, मंसिर २, २०७४

तेह्रथुम,  जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ । कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ । सोमबार साँझ परेको असिनाले धानबाली चुट्दा रु १० लाखभन्दा बढीको क्षति भएको […]

बिहिवार, कार्तिक १६, २०७४

तेह्रथुम,  तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुनथालेको छ । व्यावसायिक रुपमा चियाखेती गर्दैआएका कृषकबाट उत्पादन भएको चियाको माग […]

सोमवार, कार्तिक १३, २०७४

इलाम,  भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहनुभएको छ । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी […]

शनिवार, कार्तिक ११, २०७४

भद्रपुर,  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) कार्यान्वयन इकाई बनियानी झापाद्वारा कचनकवल गाउँपालिका–४ स्थित फड्कागाछीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा विभिन्न कृषक समूहमा रहेका कृषकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि ज्ञान, सीप […]

बुधवार, कार्तिक ८, २०७४

[प्रकाश धौलाकोटी ] तेह्रथुम,  म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) रु २५ हजारको दरले खरिद गर्नुभयो । अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहनुभएका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै […]

बुधवार, कार्तिक ८, २०७४

सुरुङ्गा। झापाको कनकाई नगरपालिका–२, सुकेडाँगीमा लगाइएको धानबाली फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका छन् । करिब १० दिनदेखि धानबालीमा फौजी किरा लागेर धानको बाला नष्ट गर्न थालेपछि उनीहरु चिन्तित भएका हुन् । धानका बाला […]

सोमवार, कार्तिक ६, २०७४

तनहुँ,  जिल्लाको ऋषिङ गाउँपालिका– १ निवासी ४५ वर्षीय रेशबहादुर आले राम्रो आम्दानी हुन थालेपछि खुर्सानी खेतीतर्फ आकर्षित हुनुभएको छ । आलेले करिब दुई रोपनी जग्गामा नामधारी र अकबरे जातका खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न […]

आइतवार, कार्तिक ५, २०७४

तेह्रथुम,  आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाबाट करिब रु १४ करोड बराबरको तरकारी बिक्री गरिएको छ । बन्दागोभी, काउली, मुला, गोलभेँडा, रायो, बोडी, मटरलगायत तरकारी बिक्री गरिएको हो । सो आवमा किसानले कुल २७ हजार १३९ मेट्रिक […]

मङ्गलवार, असोज ३१, २०७४