Aamsanchar

कृषि

[प्रकाश धौलाकोटी ] तेह्रथुम,  म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) रु २५ हजारको दरले खरिद गर्नुभयो । अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहनुभएका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै […]

बुधवार, कार्तिक ८, २०७४

सुरुङ्गा। झापाको कनकाई नगरपालिका–२, सुकेडाँगीमा लगाइएको धानबाली फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका छन् । करिब १० दिनदेखि धानबालीमा फौजी किरा लागेर धानको बाला नष्ट गर्न थालेपछि उनीहरु चिन्तित भएका हुन् । धानका बाला […]

सोमवार, कार्तिक ६, २०७४

तनहुँ,  जिल्लाको ऋषिङ गाउँपालिका– १ निवासी ४५ वर्षीय रेशबहादुर आले राम्रो आम्दानी हुन थालेपछि खुर्सानी खेतीतर्फ आकर्षित हुनुभएको छ । आलेले करिब दुई रोपनी जग्गामा नामधारी र अकबरे जातका खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न […]

आइतवार, कार्तिक ५, २०७४

तेह्रथुम,  आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाबाट करिब रु १४ करोड बराबरको तरकारी बिक्री गरिएको छ । बन्दागोभी, काउली, मुला, गोलभेँडा, रायो, बोडी, मटरलगायत तरकारी बिक्री गरिएको हो । सो आवमा किसानले कुल २७ हजार १३९ मेट्रिक […]

मङ्गलवार, असोज ३१, २०७४

सप्तरी,  बाढीबाट क्षतिग्रस्त भएको चन्द्रनहरलगायत अन्य सिँचाइ आयोजनाको मर्मत गरिएपछि अहिले धानखेतीका लागि पानी छोडिएको छ । चन्द्रनहर व्यवस्थापन डिभिजन कार्यालय सप्तरीले मर्मत गरेपछि अहिले सो नहरबाट सिँचाइ सुविधा पुग्न थालेको र अन्य नहरबाट बालुवा […]

मङ्गलवार, असोज ३१, २०७४

तेह्रथुम,  अलैँचीको कारोबार ठप्प भएपछि चाडबाडका लागि खर्च जुटाउन किसानलाई मुस्किल भएको छ । मूल्यमा निकै कमी आएपछि गत वर्षदेखि नै कारोबार ठप्प पारेका गाउँका व्यापारीले मूल्य अझै घट्न सक्ने भन्दै अलैँची खरिद गर्न चासो देखाएका […]

सोमवार, असोज ३०, २०७४

मोरङ,  मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहनुभएको छ । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँले स्वदेशमै मेहनत गरेर […]

सोमवार, असोज ३०, २०७४

पाल्पा, धानबालीमा खैरो फड्के कीराको प्रकोप देखा परेको छ । पश्चिम पाल्पामा धानको फूल फुल्नासाथ खैरो फड्के कीराको प्रकोप देखा परेको कृषकले बताएका छन् । अर्गली क्षेत्रमा लगाइएको धानबालीमा यसले निकै सताउन थालेको छ । जिल्लाको […]

बुधवार, असोज २५, २०७४

(गोपालप्रसाद पोखरेल)  पथरी,  मोरङको कटहरी–९ का भुपेन्द्र कार्कीले जुटखेती गर्न छोड्ेको करिब दुई वर्ष भयो । पाँच बिगाहामा जुट लगाउनुभएका कार्कीले लगानी बढी आम्दानी कम भएपछि जुट अर्थात (पट्वा) खेती लगाउन छाड्नु भएको हो । कार्की […]

बुधवार, असोज २५, २०७४

तेह्रथुम,  छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ । यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् । कृषकले व्यावसायिक रुपमा […]

मङ्गलवार, असोज २४, २०७४