Aamsanchar

कृषि

इलाम,  मुख्य नगदेबालीको रूपमा रहेको अदुवामा रोग लाग्न थालेपछि इलामका कृषक चिन्तित बनेका छन् । अदुवाको माउ झिकिसकेपछि गानो कुहिने र पहेँलिदै मर्न थालेपछि कृषक चिन्तित बनेका हुन् । एक दशकदेखि अदुवाखेती गर्दै आउनुभएका फाकफोकथुम–२ साप्तिनका […]

शनिवार, असोज २१, २०७४

लमजुङ,  जिल्लाका उच्च ग्रामीण क्षेत्रका बासिन्दा अहिले जंगली च्याउ खोज्न व्यस्त भएका छन् । दशैँ खर्च जुटाउन र मासु नखानेका लागि राम्रो तरकारी हुने भन्दै च्याउ खोज्न उनीहरू जंगल पसेका हुन् । च्याउ टिप्न स्थानीय […]

मङ्गलवार, असोज १०, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । कालो सुनले चिनिने अलौंचीको मूल्यमा भारी गिरावट आएसंगै किसान र ब्यवसायी चिन्तित बनेका छन् । कुनै समय एक लाख २५ हजारमा बिक्रि भएको अलौंची अहिले मुस्किलले ३० हजारमा बिक्रि हुने गरेको […]

आइतवार, असोज ८, २०७४

इलाम, मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन् । मूल्यमा कमी आएपछि अहिले उनीहरु आफैँले कुचो प्रशोधन गरेर बेच्न थालेका छन् । सामान्यतया बढार्न (फोहर सफा गर्न) प्रयोग […]

बिहिवार, असोज ५, २०७४

[प्रकाश धौलाकोटी ] तेह्रथुम, तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगाको खानीटारका अगुवा कृषक चन्द्र तिवारीले बालीनालीमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगर्दा पनि उहाँका खेतबारीमा टमाटर, अकबरे खुर्सानी, केरा, स्याउ, सुन्तला, कागतीलगायत फलफूल तथा तरकारी […]

आइतवार, असोज १, २०७४

झापा। मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् । धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका हिसाबले अब्बल भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । एउटा कागतीको बोटमा ५०० […]

शुक्रवार, भदौ ३०, २०७४

कञ्चनपुर। राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ । […]

बिहिवार, भदौ २९, २०७४

तेह्रथुम। आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा रु ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ । जिल्लामा ३४ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा २५ हजार […]

बुधवार, भदौ २८, २०७४

नुवाकोट । जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको […]

मङ्गलवार, भदौ २७, २०७४

दमक। राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले लामो समयदेखि चियाको क्षेत्रमा देखिएको समस्या समाधानका लागि इ–अक्सन सञ्चालनको प्रयास गरिए पनि त्यो अहिलेसम्म सम्भव नभएको बताएका छन् । पूर्वी नेपालका चिया क्षेत्रका […]

आइतवार, भदौ २५, २०७४