Aamsanchar

कृषि

तेह्रथुम । यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लामा २६० हेक्टर जमिनमा गरिएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा ६६६ […]

सोमवार, भदौ १९, २०७४

भद्रपुर। नेपाल चिया उत्पादक संघ झापाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।कार्यक्रममा संघका महासचिव शिवकुमार गुप्ताले गत आर्थिक ०७३÷०७४ गरेको संघको गतिविधिका बारेमा कार्यपत्र सार्वजनिक गरेका थिए । संघले एक वर्षको अवधिमा चियासँग सम्बन्धित […]

आइतवार, भदौ १८, २०७४

बागलुङ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि […]

बिहिवार, भदौ १५, २०७४

राजन ठटाल/ सुरेन्द्र भण्डारी, मागुरमाडी। चितवनको सौराहमा रहेको ‘रेञ्ज फरेस्ट पार्कल्याण्ड’, चितवनकै ‘चितवन फरेस्ट रिसोर्ट’ लगायत नेपालका दर्जनौं ठाउँमा पार्क र रिसोर्ट बनाउँदै आएका भारत बिहारका लालुप्रसाद यादव त्यतिबेला दंग भए जतिबेला झापाको मेचीनगरस्थित मागुरमाडी […]

बिहिवार, भदौ १५, २०७४

विराटनगर। बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० […]

बुधवार, भदौ १४, २०७४

मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ । चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रुपमा च्याउ खेतीमा […]

बिहिवार, भदौ ८, २०७४

पाँचथर । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि पाँचथरका चिया कृषक भने समस्यामा परेका छन् । राज्यले सहयोग नगर्दा आफूहरुले वर्षौंदेखि समस्या झेल्नु परेको उनीहरुको गुनासो छ । चियाको उत्पादन र गुणस्तरलाई कायम गर्न सके यसको […]

आइतवार, भदौ ४, २०७४

काठमाडौँ। कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री […]

शनिवार, भदौ ३, २०७४

भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा रु एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ । धानबालीतर्फ रु ८८ करोड ५५ लाख, माछापालनतर्फ रु पाँच करोड ६८ लाख […]

बिहिवार, भदौ १, २०७४

बागलुङ । शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा बदलिएको छ । मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको छ । विसं २०६३ मा […]

बुधवार, साउन ३२, २०७४