Aamsanchar

कृषि

काठमाडौँ। कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री […]

शनिवार, भदौ ३, २०७४

भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा रु एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ । धानबालीतर्फ रु ८८ करोड ५५ लाख, माछापालनतर्फ रु पाँच करोड ६८ लाख […]

बिहिवार, भदौ १, २०७४

बागलुङ । शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा बदलिएको छ । मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको छ । विसं २०६३ मा […]

बुधवार, साउन ३२, २०७४

बिर्तामोड। बढ्दो विषादि प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असरपर्ने जनाउँदै झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीका कृषकले चिन्ता व्यक्त गरेका छन् । भारतबाट आयातित तरकारीमा अत्यधिक विषादि प्रयोग गर्ने गरेको र झापाको विभिन्न ठाउँमा उत्पादित तरकारीमा समेत […]

बुधवार, साउन २५, २०७४

भद्रपुर । साना किसान झापाली चिया व्यवसायी संघको शनिबार सम्पन्न तेस्रो अधिवेशनले पूर्णकुमार कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पृथ्वीनारायण कार्की, सचिवमा पुष्प निरौला, सहसचिवमा ज्योति पाठक र कोषाध्यक्षमा […]

आइतवार, साउन २२, २०७४

भद्रपुर । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाको समग्र कृषि विकास कार्यक्रमका लागि कुल रु १० करोड २२ लाख ८६ हजार खर्च भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । उक्त कार्यक्रमका लागि गत आर्थिक […]

शनिवार, साउन २१, २०७४

विराटनगर । लामो समयदेखि वर्षा नहुँदा मोरङमा धानबाली सुक्न थालेको छ । धानबाली सुक्न थालेपछि उत्पादनमा ह्रास हुने सम्भावना देखिएको छ । सिँचाइको व्यवस्था तथा वर्षा नहुँदा धानबाली सुक्न थालेको छ । जग्गामा चिरा पर्न […]

सोमवार, साउन १६, २०७४

(राजाराम कार्की )  काठमाडौँ । पर्याप्त वर्षा हुन नसकेका कारण अझै ३२ प्रतिशत जमिनमा धान रोपाइँ हुन नसकेकाले यस वर्ष धानको उत्पादन घट्न सक्ने सम्भावना देखिएको छ । धान रोप्नयोग्य कुल १५ लाख ५२ हजार ४६९ […]

शनिवार, साउन १४, २०७४

राजविराज। एक महिना अगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण भारदहमा लगाइएको अधिकांश केराखेती नष्ट भएको छ । सप्तकोशी नदीकै छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ लगाइएको केराखेती नष्ट भएको हो । करिब ५०० बिगाहामा लगाइएको केराखेती […]

शुक्रवार, साउन १३, २०७४

पाँचथर । फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गर्नुभयो । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उहाँले कृषि पेशा नै अगाँल्नु भयो । परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न […]

बिहिवार, साउन १२, २०७४