Aamsanchar

कृषि

(राजाराम कार्की) काठमाडौँ। कृषि विकास मन्त्रालयले १४ औँ राष्ट्रिय धान दिवसका नारा–‘दुइबाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ तय गरेको छ । । विश्वमा सन् २००४ अर्थात २०६१ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय धान दिवस सम्पन्न भएको […]

शनिवार, असार १०, २०७४

पर्वत । चालु आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला कृषि विकास कार्यालयले किसानलाई कृषि औजार वितरण गरेको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा मिनि पावरटेलर (यान्त्रिक हलो), साना सिँचाइ योजना, प्लास्टिक पोखरी, भूकम्प पीडितका लागि मिनि […]

बिहिवार, असार ८, २०७४

पाल्पा । रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको […]

बिहिवार, असार १, २०७४

पाँचथर । फालेलुङ गाउँपालिका– ५ का तिलविक्रम चेम्जोङ राजनीतिसँगै कृषि पेसामा पनि छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् । उहाँले कृषि पेसाबाट वार्षिक रु ४० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । चेम्जोङले मौरीपालनबाट वार्षिक रु […]

बिहिवार, असार १, २०७४

इलाम । चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ ।  अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक १५ दिनभन्दा कम समय मात्र उत्पादन रोकियो […]

बुधवार, जेठ ३१, २०७४

झापा । समुदायमा आधारित धान सुपरजोन कृषि आधुनिकीकरण परियोजना यस वर्षबाट जिल्लामा सञ्चालन भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा धान सुपरजोन परियोजना सञ्चालन गरिएको हो । पृथ्वीनगर, बनियानी, पाठामारी, केचना, पथरिया र बालुबाडीमा सञ्चालित परियोजनाबाट […]

मङ्गलवार, जेठ ३०, २०७४

झापा। झापाको कचनकवल गाउँपालिका र गौरीगञ्ज नगरपालिकाका गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण फैलिएको छ । जिल्लाको कचनकवल–६ केचना र गौरीगञ्जको महाभारामा खोरेतको सङ्क्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय, झापाका सूचना अधिकृत कुमारसिंह खत्रीले जानकारी दिनुभयो । सो […]

मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड । धान उत्पादनका लागि झापा अग्रस्थानमा पर्दछ । त्यसमाथि सरकारले समुदायमा आधारित धान सुपरजोन कृषि आधुनिकीकरण परियोजना यसै बर्षबाट झापामा सञ्चालनमा ल्याएको छ । जिल्लाको पूर्वी दक्षिणका साविक ६ गाविसमा धान सुपरजोन परियोजना सञ्चालनमा […]

मङ्गलवार, जेठ ३०, २०७४

झापा ।  सरकारले विषादीको अवशेषको वैज्ञानिक परीक्षण गर्न थालेसँगै विषादीयुक्त तरकारी र फलफूलको आयात घटेको दाबी गरेपनि उपभोक्ता अधिकारकर्मीले त्यसप्रति अविश्वास व्यक्त गरेका छन्। कृषि मन्त्रालय अन्तर्गतको बाली संरक्षण निर्देशनालयका अनुसार काठमाण्डूसहित देशका सात शहरमा […]

शनिवार, जेठ २७, २०७४

इलाम । नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ ।  राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो । एक वर्षमा अध्ययन […]

बुधवार, जेठ १७, २०७४