Aamsanchar

एक बोटबाट ८ देखि १० वर्ष सम्म उत्पादन लिन सकिन्छ

Author Image
बुधवार, असोज २१, २०७७

रुख टमाटरलाई नेपालका गाँउ घरमा मेटर भनेर पनि चिनिन्छ । यसको नेपालमा व्यवसायीक रुपमा खेती नगरेपनि गाँउका प्रत्येक घरमा अचार बनाएर खानको लागि रोपेको पाइन्छ ।

वहुवर्षीय बिरुवाको रुपमा यसको खेती गर्न सकिन्छ । यसको एक बोटबाट ८ देखि १० वर्ष सम्म उत्पादन लिन सकिन्छ । यसमा भिटामिन सि, भिटामिन बी लगाएत पोषण तत्वहरु पाईन्छ । यसबाट असिंचित जमिनमा खेती गर्दा अन्न बालीको भन्दा दश गुणा बढि फाईदा लिन सकिन्छ । बिषेश गरि बलौटे दोमट खालको माटोमा यसको खेती बढि हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 755

प्रतिक्रिया (०)

सम्बन्धित खबर