Aamsanchar
Adv top
Adv below_nav

एक बोटबाट ८ देखि १० वर्ष सम्म उत्पादन लिन सकिन्छ


रुख टमाटरलाई नेपालका गाँउ घरमा मेटर भनेर पनि चिनिन्छ । यसको नेपालमा व्यवसायीक रुपमा खेती नगरेपनि गाँउका प्रत्येक घरमा अचार बनाएर खानको लागि रोपेको पाइन्छ ।

वहुवर्षीय बिरुवाको रुपमा यसको खेती गर्न सकिन्छ । यसको एक बोटबाट ८ देखि १० वर्ष सम्म उत्पादन लिन सकिन्छ । यसमा भिटामिन सि, भिटामिन बी लगाएत पोषण तत्वहरु पाईन्छ । यसबाट असिंचित जमिनमा खेती गर्दा अन्न बालीको भन्दा दश गुणा बढि फाईदा लिन सकिन्छ । बिषेश गरि बलौटे दोमट खालको माटोमा यसको खेती बढि हुन्छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।