Aamsanchar

कृषि

झापा। जिल्ला कृषि विकास कार्यालय झापाले कोहवराका किसानलाई धान रोप्ने मेसिन प्रदान गरेको छ । कार्यालयले ८५ प्रतिशत अनुदानमा ५ लाखभन्दा बढी मूल्य पर्ने मेसिन साना किसान महिला कृषि सहकारी संस्थालाई शनिबार प्रदान गरेको हो […]

आइतवार, चैत ६, २०७३

इलाम। जिल्ला कृषि विकास कार्यालय इलामले सोमबार जिल्लाका विभिन्न क्षेत्रका सहकारी र कृषक समूहलाई यो वर्ष १३ वटा मिनीपावर टिलर वितरण गरेको छ । कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रमअनुसार विभिन्न समूह र […]

मङ्गलवार, चैत १, २०७३

भद्रपुर। जिल्ला कृषि विकास कार्यालयले साना सिँचाइ योजनाका लागि ७५ कृषकलाई रु ३९ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चालु आवको स्वीकृत नीति तथा कार्यक्रमअनुसार वितरण गरिने सो रकमका लागि जिल्लाभरिका १५५ किसानले […]

बुधवार, फागुन १८, २०७३

इनरुवा। सुनसरी बबिया गाविस– ८ का राजेश मेहता एक दशकदेखि भाडामा जग्गा लिएर २० बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएको थियो । तर दुई वर्षयतादेखि निरन्तर रुपमा बजारमा केराको उचित भाउ पाउन नसकेका कारण उहाँ निराश […]

बुधवार, फागुन १८, २०७३

मोरङ। व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म […]

सोमवार, फागुन १६, २०७३

ताप्लेजुङ। ताप्लेजुङका अलैंची कृषकले अलैंची बेर्नाबाट राम्रो आम्दानी गर्न थालेका छन् । खोक्लिङ, सावा, लिवाङ, हाङ्देवासहित नगरपालिका क्षेत्रका अलैंची कृषकले अहिले फलका साथै बेर्नाको उत्पादन गरेर बिक्री गर्दै आएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको […]

सोमवार, फागुन १६, २०७३

मोरङ । तरकारी खेती गर्ने भन्नेबित्तिकै शैक्षिक योग्यता नपुगेर होला वा विदेशमा हन्डर खाएर फर्केका युवा सम्झने गरिन्छ । तर त्यसको विपरीत मोरङको ग्रामीण भेग कदमहा, रङ्गेली, अमाही बरियाती, सिसवनिजहदा र कटहरीका युवा कृषक स्नातक […]

आइतवार, फागुन १५, २०७३

मोरङ । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह […]

शनिवार, फागुन १४, २०७३

विराटनगर । मोरङमा कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले साना सिँचाइ विशेष कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमअन्तर्गत चालु आवमा ४५ वटा योजनामा रु ३६ लाख रकम किसानलाई अनुदानको रुपमा उपलब्ध गराउने जिल्ला कृषि विकास […]

शुक्रवार, फागुन १३, २०७३

धनकुटा । धनकुटामा यस वर्ष करिब २५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । यो उत्पादन गत वर्षभन्दा करिब १५ प्रतिशतले बढी हो । गतवर्ष २२ करोड रुपैयाँ बराबरको मात्र सुन्तला उत्पादन भएको थियो […]

सोमवार, फागुन ९, २०७३