इलाम । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ । कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी […]
इलाम। मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप बढेको छ । गत वर्ष यही याममा ४० प्रतिशतसम्म उत्पादन घटे पनि […]
झापा । लखनपुर–४ देखि दमक बजार र गौरादह बजार करिब छ÷छ किलोमिटरको दूरीमा पर्छ । ती दुवै बजारमा काँक्रा प्रतिकिलो रु ४० मा बिक्री हुन्छ । यस्तै खुर्सानी प्रतिकिलो रु ८० मा बिक्री हुन्छ । […]
बैतडी। जिल्ला पशुसेवा कार्यालय पाटनले ५५ हजार बाख्रामा पीपीआर विरुद्वको खोप लगाएको छ । यही वैशाख ११ गतेदेखि १० वटा प्राविधिकको टोली खटाएर जिल्लाका दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न […]
भद्रपुर । झापामा हाल सिँचाइका लागि करिब रु ५५ करोड लागतका १२ योजना सञ्चालनमा रहेका छन् । सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले कृषकको आवश्यकता र स्रोतको सदुपयोग हुने गरी सिँचाइको विकास र विस्तार गर्न लागेको […]
भद्रपुर । झापाको पथरियामा पोस्ट हार्भेस्ट(बाली उत्पादनपछिको काम) भवनको शुक्रबार शिलान्यास गरिएको छ । उत्पादनपछि गरिने सबै कार्यका लागि निर्माण हुने सो भवनका लागि परियोजनाले रु ५० लाख तथा साना किसान सहकारी संस्था लि कचनकल […]
बाजुरा । तरकारी र आलुखेतीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउलीलगायतमा रोगकिरा लागेर तरकारी कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । सदरमुकाम मार्तडी नजिक भएका कारण आलु लगाए पनि किराले […]
फिदिम । फिदिम नगरपालिका क्षेत्रका किसानलाई तपाइँको बारीमा के छ भनेर प्रश्न ग¥यो भने ‘बजार’ लगाएको छ भनेर उत्तर दिने गरेका छन् । बारीमै पुगेर हेर्ने हो भने रमितै लाग्ने गरी बजार लगाएको पनि देखिन्छ […]
झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ । कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान सुपरजोन (बनियानी, बालुबाडी, पथरिया, […]
भद्रपुर। खाद्यान्न एवम् तरकारी बालीमा रासायनिक विषादी प्रयोग घटाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आइपिएम कृषक समूह तोपगाछी झापालाई रु २२ लाख अनुदान बराबरको उपकरण सहयोग प्रदान गरिएको छ । विषादीको प्रयोगले मानव जीवनमा आइपर्ने […]