Aamsanchar

कृषि

काँकडभिट्टा (झापा)। झापामा एक वर्षमा रु चार अर्ब ५० करोड बराबरको दूध उत्पादन भएको छ । गत आर्थिक वर्ष ७२÷७३ मा झापामा दुई हजार ३०० मेट्रिन टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ […]

शनिवार, साउन २९, २०७३

धुलिखेल (काभ्रेपलाञ्चोक)। शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनरत प्युठानकी मीना थापा आधुनिक कृषि प्रविधि सिक्न चाँडै इजरायल जाँदै हुनुहुन्छ । कृषि प्रविधिमा विश्वप्रख्यात इजरायली शैक्षिक प्रतिष्ठानमा सीप सिक्ने अवसर पाउँदा उहाँ निकै उत्साहित हुनुुहुन्छ । किसानकी छोरी थापाको […]

शनिवार, साउन २९, २०७३

झापा ।   कृषि कार्यक्रमको प्रभावकारी कार्यान्व्यन र सुसान प्रर्वद्धनमा पूर्वाञ्चलको १६ जिल्ला मध्ये जिल्ला कृषि विकास कार्यालय झापा तेस्रो हुँदै पुरस्कृत भएको छ । क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले गरेको मूल्याङकनको आधारमा झापा यसवर्ष तेस्रो […]

शुक्रवार, साउन २८, २०७३

खोटाङ। खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो । व्यावसायिक रुपमा अलैँचीको […]

आइतवार, साउन २३, २०७३

(नरेन्द्र ढकाल) बिर्तामोड ।   झापामा साउन महिनाको १५ गतेसम्म परेको वर्षाका कारण ९ सय विगाह खेती योग्न जमिन कटान भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रवविधिक सहायक शालिकराम भट्टराईका अनुसार ९ […]

शनिवार, साउन २२, २०७३

काठमाडौँ। चालु आवमा धानको उत्पादन गत वर्षको तुलनामा करिब सात लाख ५० हजार मेट्रिक टनले वृद्धि हुने भएको छ । गत वर्ष २०७२/७३ मा ४२ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु आव […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न रु ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि […]

बिहिवार, साउन २०, २०७३

सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ । चुरे पर्वतीय […]

मङ्गलवार, साउन १८, २०७३

बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्पका कारण क्षतिग्रस्त भएका गोठको व्यवस्थापन हुन नसक्दा गाई तथा भैँसीमा सङ्क्रमण देखिन थालेको छ । भूकम्पबाट अति प्रभावित जिल्लाको १४ वटा गाविसमा अविरल वर्षासँगै हिलोको कारण थुनेलो रोगको समस्या र ‘इथिनेरल […]

बिहिवार, साउन १३, २०७३

सप्तरी । तरकारी तथा फलफूलको उत्पादन र किसानको सीपको विकासका लागि जिल्ला कृषि विकास कार्यालयले आव २०७२÷०७३ मा रु ७२ लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा वितरण गरिएको रकमको सदुपयोग, कृषिको उत्पादन, […]

शनिवार, साउन १, २०७३