Aamsanchar

खेलकुद

काठमाण्डाै – अस्ट्रेलियाको टी–२० क्रिकेट लिग बिग बाशमा नेपालका बलर सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले सिड्नी थन्डरलाई नौ रनले हराएको छ । आज बिहीवार भएको खेलमा होबार्टले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको सिड्नी […]

बिहिवार, पौष २९, २०७८

काठमाण्डाै – प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई र मुलपानी मैदानमा दुई वटा खेल हुनेछन् । त्रिवि मैदानमा आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन […]

मङ्गलवार, पौष २७, २०७८

काठमाण्डाै – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आउँदाे माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ […]

सोमवार, पौष २६, २०७८

काठमाण्डाै – प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चार वटा खेल हुनेछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश खेल्नेछन् । यस्तै […]

सोमवार, पौष २६, २०७८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे थ्री स्टार र हिमालयन शेर्पा क्लब खेल्दैछन् । थ्री स्टार ७ खेलमा १० […]

आइतवार, पौष २५, २०७८

काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराएको छ । मछिन्द्रले आत्मघाती गोल उपहार पाएको हो । खेलको ६७ औं मिनेटमा फ्रेण्ड्सका […]

शनिवार, पौष २४, २०७८

कानकाई । सुरुङ्गा जेसीजको आयोजना र रोटरी क्लव अफ सुरुंगाको सह–आयोजनामा सम्पन्न कनकाई कप भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले जितेको छ । बुधबार झापाको सुरुङ्गामा सम्पन्न खेलमा उपाधि दाबेदार झापा गाउँपालिकालाई ३–१ को सेटमा पराजित […]

बिहिवार, पौष २२, २०७८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।  लिग अन्तर्गत आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ । आज दुवै टोली तेस्रो […]

सोमवार, पौष १९, २०७८

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ […]

सोमवार, पौष १९, २०७८