
काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी जारी सिजन पहिलो पटक शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वार्टफोर्डलाई ३-१ ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो। रहिम […]
चारपाने । झापाको बिर्तामोड–२ बेलडाँगीमा आजबाट सुरु भएको तेस्रो साउदी अरब गोल्ड कप प्रतियोगितामा चर्च बोईज काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा रेड हर्स इलामलाई ० को विरुद्ध १ गोल गरेर चर्च बोईज विजयी […]
काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मनाङ मर्स्याङ्दी खेल्दैछन् । सङ्कटा र मनाङको खेल दिउँसो १ […]
काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणको खेल सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । फ्रेन्ड्स क्लब र थ्री […]
मदरगाछ । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदसी गाउँपालिकाले आयोजक सगरमाथा युथ क्लबलाई पराजित गरेको छ। झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा आज बिहिबार सम्पन्न खेलमा बाह्रदसीले आयोजकलाई निर्धारित लक्ष्यमा पराजित […]
काठमाण्डाै – महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएशन–डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ । चीनका पूर्व उपप्रधानमन्त्री झाङ गावोलीमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएकी पेङ सुआई त्यसयता […]
काठमाडौं – लियोनल मेसीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च […]
इलाम – इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कपमा फिदिम स्पोर्टिङ क्लब पाँचथर सेमीफाइनलमा प्रवेश गरेको छ। आत्मानन्द खेल मैदानमा भएको खेलमा झापा–११ लाई १–० गोल अन्तरले हराउँदै फिदिम अन्तिम चारमा प्रवेश गरेको हो। […]
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको पहिलो खेलमा ब्रिगेड ब्वाइज र न्युरोड टीम (एनआरटी) ले गोलरहित बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल […]