Aamsanchar

खेलकुद

काठमाडौँ, एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट […]

सोमवार, चैत ११, २०७५

काठमाडौँ , प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रतिस्पर्धा […]

सोमवार, चैत ११, २०७५

बेत्रावती, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न ‘दोस्रो दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ । दुप्चेश्वर गाउँपालिका–५ स्थित कल्याण माविमा सम्पन्न फाइनल खेलमा दुप्चेश्वरले सोसियल सर्भिस युथ क्लबलाई सोझो […]

आइतवार, चैत १०, २०७५

विराटनगर, १० चैत (रासस): अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि […]

आइतवार, चैत १०, २०७५

बाहुनडाँगी । नव ज्योति युवा क्लब मेचीनगर ३ बडाखालको आयोजनामा शनिवारबाट वडा स्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । नव ज्योति निमाविको खेल मैनादमा भएको प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष […]

आइतवार, चैत १०, २०७५

दमौली, तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाको सक्रियतामा प्याराग्लाइडिङको उडान गरिएको हो । पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु […]

शनिवार, चैत ९, २०७५

शान्तिनगर । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वर्ने च्यालेञ्च कप नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । युनिटी युथ क्लव बुद्धशान्ति–४ बर्नेको आयोजनामा आगामी चैत ११ गते सोमवारबाट चैत १८ […]

शनिवार, चैत ९, २०७५

विराटनगर, नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश […]

शुक्रवार, चैत ८, २०७५

बैतडी, प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता खेल्न जिल्लाबाट पाँच खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा दीपक बोहरा, सुनील चन्द, महेश ऐरी, सन्तोष चन्द र केशव साउद रहेका छन् । जिल्ला क्रिकेट सङ्घका सदस्य तेजप्रकाश […]

शुक्रवार, चैत ८, २०७५

विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । विराटनगरको सहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको […]

शुक्रवार, चैत ८, २०७५