Aamsanchar

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदै

Author Image
बुधवार, कार्तिक ३, २०७८

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो चरण अन्तर्गत आज समूह ‘ए’ का दुई वटा खेलमा नेदरल्याण्डस् र नामिबिया तथा श्रीलंका र आयरल्याण्ड खेल्दैछन् ।

नेदरल्याण्डस् र नामिबियाको खेल दिउँसो पौने चार बजे तथा श्रीलंका र आयरल्याण्डबिचको खेल बेलुका पौने आठ बजे आबुधाबीमा हुनेछ । पहिलो खेलमा नामिबिया श्रीलंकासँग तथा नेदरल्याण्डस् आयरल्याण्डसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)