
धनगढी। ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत आज भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् । पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले तथा अर्को खेलमा धनगढी टिम चौराहाले काठमाडौँ […]
झापाको लखनपुरमा आजबाट शूरु भएको पूर्वाञ्चल स्तरीय फुटबल प्रतियोगितामा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विजयी भएको छ । प्रतियोगिताको पहिलो खेलमा सैनिक युथ क्लब बिर्तामोडलाई २–१ गोलले पराजित गर्दै नेपाल प्रहरी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको […]
काठमाडौँ । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले नेपाललाई पछि पारेको छ । फिफाले आज सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्थानमा पुगेको छ । नेपालल […]
हैदरावाद । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल)को दशौं संस्करण सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा युवराज सिंहको सनराईजर्स हैदरावादले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको […]
भरत शिवाकोटी [युएई] ‘’खेल खेलौ स्वस्थ बनौ’’ भन्ने मुल नाराका साथ प्रवासी नेपाली मञ्च, युएई सारजाहा राज्य कमिटीले नयाँ बर्ष २०७४ को अवसरमा अन्तर कमिटी भलिवल प्रतियोगिता गत शुक्रबार ३१ मार्च २०१७ मा […]
चारआली । झापाको मेचीनगरका प्रतिभा युवा क्लबद्धारा आयोजित ज्ञानबहादुर सुब्बा स्मृति वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधि दुहागढी–४ ले हात पारेको छ । शनिबार दुहागडी–९ र वडा नम्बर ४ बीच अत्यन्तै रोचक फाइनल खेलमा २–४ गोल […]
इलाम, माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण बिहीबारदेखि इलाममा सुरु हुँदैछ । इलामको ठूलो टुँडिखेलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार आयोजक माइभ्याली फुटबल क्लब इलाम र विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं खेल्दैछन् । प्रतियोगिताको […]
काठमाडौं, एसिया कप छनौट फुटबल अन्तर्गत मंगलबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको छ । फिलिपिन्ससँगको हारपछि पछिल्ला ८ खेलमा अपराजित रहेको नेपालको यात्रामा ब्रेक लागेको छ । मनिलाको रिजल मेमोरियल रंगशालामा भएको खेलमा २१ […]
काठमाडौं : एसियन क्रिकेट काउन्सिल (एसीसी ) इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार खराव प्रदर्शन गरेको छ । पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानको यू–२३ टोलीसँग ६ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा […]