
बिर्तामोड । झापा बिर्तामोडस्थित देवी माविले आयोजना गरेको देवी रन २०८१ भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित पाँच किलोमिटर दौड प्रतियोगितामा खासेन चेम्जोङ र सिमाना जवेगू उपाधि विजेता बनेका छन्। […]
बिर्तामोड । झापाको बुद्धशान्ति–२, जयपुरमा आठौं नवज्योति च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। माघ २१ गतेदेखि सुरु हुने यो प्रतियोगिताको फाइनल माघ २८ गते सम्पन्न हुने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको हो । […]