भारतकी डायटिशियन निधि पाण्डेले आइरनको प्रत्यक्ष सम्बन्ध हाम्रो स्वास्थ्यसँग हुने बताएकी छिन् । सही डाइट नलिँदा शरीरमा आइरनको कमी हुनसक्छ । जसका कारण रक्तअल्पत्ता हुनसक्छ । चिसो मौसममा डाइटलाई सही राखेर तपाईं आफ्नो शरीरको आइरन […]
काठमाण्डाै – पिँडालु र सखरखण्ड खानाले शरीरमा फाइदा गर्ने विज्ञले बताएका छन् । पिँडालु सखरखण्ड लगायतका कन्दमुल खानाले शरीरलाई निक्कै फाइदा पुग्ने पोषणविद् योगिता सापकोटाले जानकारी दिनुभयो । पिँडालुमा भिटामिन बि, ई, पोटासियम, फोस्फोरस र […]
जाडो समयमा शरीरको हड्डी दुख्ने , रुघाखोकी लाग्ने,चिसोले केटाकेटीमा घाटी दुख्ने टन्सिल बढने र त्यसैको असरले बाथ मुटु मा समस्या देखापर्ने हुदा विशेष खानेकुरामा ध्यान दिनु पर्ने हुन्छ । चिसोबाट बच्नका लागि शरीरलाई प्रोटिन तथा […]
दाल तरकारी या अन्य अचार मसलामा राखेर धनियाको पात सेवन गर्ने सामान्य चलन छ । तर बजारमा गएर पनि चाट वा अन्य खानेकुरा खाँदा धनियाको पात मागेर खाने बानी छ भने आजै छोड्नुस् । सही […]
कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् । के खानाका कारण झर्छन् कपाल ? भारतकी […]
जाडोयाममा खानपिनका खानेकुरा यति सजिलै उपलब्ध हुन्छन् कि शरीरलाई निकै सजिलै स्वस्थ राख्न सकिन्छ । जाडोयाममा सबैभन्दा धेरै खाइने खानेकुरामध्ये एक हो मूला । धेरैजसो मानिसले मूलालाई त्यसको स्वादका लागि चिन्दछन् । तर धेरै कमलाई […]
तिहारमा विभिन्न समुदायले थरीथरीका खानेकुरा खाने चलन छ। समुदायअनुसार सेल, अनरसा, मिठाइ, भक्का, फिनी, अरसा, झिनियाँ लगायत खानेकुरा तिहारमा विशेष मानिन्छ। आज हामी तपाईंहरूलाई यिनैमध्ये एउटा गुलियो-मिठो परिकार बनाउन सिकाउँदैछौं- अनरसा। अनरसा चामलको पिठोबाट बन्ने […]
खानेकुरा पचाउन हाम्रो आमाशयमा एसिड पैदा हुने गर्छ । त्यो एसिडले खानेकुराहरुलाई टुक्रा टुक्रा पारिदिने काम गर्छ । त्यसरी एसिडले टुक्रा टुक्रा पारिदिएको खानेकुरा आन्द्रामा जान्छ । आन्द्राले त्यसबाट तागतिलो रसहरु सोस्ने गर्छ । आमाशयमा […]
रक्सी खाएर यौन सम्पर्क गर्दा बढी आनन्द आउछ भन्ने एक किसिमको भ्रम छ हाम्रो समाजमा । तर यो भ्रम मात्र हो। यौन सम्पर्क गर्दा मादक पदार्थ सेवनले अस्थायी रुपमा सकारात्मक परिणाम देखाएपनि दीर्घकालमा यसले नकारात्मक […]
एजेन्सी – बिहान खाली पेटमा थोरै थोरै खाना खानुपर्छ । बिहान खाने खानेकुराले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित बताउँछ । गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ । त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् […]