
Category: 'जीवनशैली'

किन खाने खाली पेटमा लसुन ?
तपाईंले तौल कम गर्नका लागि कागती पानीको फर्मूला त पक्कै पनि अपनाउनुभएको होला । ग्रीन टी पनि खाएर हेर्नुभएको छ होला तर तपाईंले खाली पेटमा कहिल्यै लसुन खाएर हेर्नुभएको छ त ? खाली पेटमा लसुन […]
स्वाश्थ्यवर्धक भोगटेका यस्ता परिकार
भोगटे दक्षिणपूर्वी एसियामा पाइने एक किसिमको फल हो । नेपालमा पनि भोगटे प्रशस्त पाइन्छ तर यसको स्वास्थ्यसम्बन्धी महत्व धेरै कमलाई मात्र थाहा छ । भोगटेको महत्वलाई नबुझ्दा यसले नेपालमा ब्यबसायिकता पनि पाउन सकेको छैन । […]
अत्याधिक मह सेवन गरे आउँन सक्छ यस्ता समस्या !
एजेन्सी । चिनीको सेवनको विकल्पमा महको सेवन गर्ने गरिन्छ । अरु चीज जस्तै अत्यधिक महको सेवन पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मह मौरीहरुले फूलको रस चुसेर निर्माण गरेका हुन्छन् । यसले तौल घटाउन मद्दत […]
कन्दमुल खानुका फाइदा र बेफाइदा
विशेष गरि माघेसंग्रान्ती नजिकिए संगै गाउँघर बजारमा तरुल देख्न पाईन्छ, यो समय तरुको खपत अन्य मनिना भन्दा धेरै बढने गर्छ । उसिनेर, तरकारी बनाएर कन्दमुलका विभिन्न परिकार बनाएर खाईने गरिन्छ । तरुल, सुठुनी, आलु स्कुसको […]
कब्जियतका समस्या कुनै पनि उमेरका मानिसलाई हुनसक्छ, यस्तो छ घरेलु उपचार
एजेन्सी – कब्जियतका समस्या कुनै पनि उमेरका मानिसलाई हुनसक्छ । संसारभर करिब २० प्रतिशत मानिसहरु कब्जियतको समस्याबाट पीडित हुन्छन् । उपचारबाट कब्जियत निको गराउन गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउनका लागि घरेलु […]
बिहान खाली पेटमा नखानुहोस् यी खानेकुरा
एजेन्सी – बिहान खाली पेटमा थोरै थोरै खाना खानुपर्छ । बिहान खाने खानेकुराले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित बताउँछ । गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ । त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् […]
बिहान खाली पेटमा यसरी लसुन खाँदा स्वास्थ्यमा फाईदैफाइदा, कस्ले सेवन गर्नुहुँदैन ?
लसुनलाई तरकारीको स्वाद बढाउनका लागि मात्रै होइन यसको सेवनले लामो समयसम्म औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग बिहान गर्दा सबैभन्दा बढी उपयोगी हुन्छ । कसरी खाने ? लसुनको दुई वटा केस्रा लिएर त्यसको […]
खुट्टा गनाउने समस्या समाधानगर्न यी घरेलु चिजको प्रयोग प्रभाबकारी
धेरैलाई खुट्टा गनाउने समस्याले सताउने गरेको छ । यसको कारण समयमा सरसफाई नगर्ने र लामो समय जुत्ता लगाएर बस्नुपर्ने हुन् । लामो समय जुत्ता लगाएर बस्दा खुट्टामा पाएको पसिना हावाको कमीले समयमा सुक्न पाउँदैन र […]
माछा खाएपछि दूध खाँदा के हुन्छ ?
एजेन्सी । माछा मानिसको स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसमा प्रोटिनको मात्रा भारी मात्रामा हुन्छ । माछामा पाइने पोषक तत्वले क्यान्सरजस्ता रोग लाग्ने खतरालाई कम पनि गराउँछ । यसैगरी, माछाको सेवन गर्नेहरुको आँखा स्वस्थ […]