
उत्कृष्ट स्वास्थ्यका लागि मानिसहरु खानपिनमा विभिन्न प्रकारका चिज समावेश गर्छन् । यस्ता खानेकुराले मेटाबोलिजमलाई बढाउँछ भने शरीर पनि फिट राख्छ । यिनै खानेकुरामध्ये एक हो तिल । आयुर्वेदका अनुसार भुटेको तिल चपाउँदा पेट राम्रो तरिकाले […]
यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले पुरुष र महिला दुवैलाई नियमित यौन सम्बन्धले फाइदा गर्ने बताएका छन् । विभिन्न प्रकारका अध्ययनअनुसन्धानले नियमित यौन सम्बन्ध स्वास्थ्यका लागि राम्रो भएको निष्कर्ष रहेको छ । धेरैले पुरुषमा मात्र […]
शारीरिक र भावनात्मक रुपले आफ्नो राम्रो ख्याल राख्ने आदर्श समय हो, गर्भावस्था । यतिबेला स–साना कुरामा सर्तक रहनुपर्छ, खानपानदेखि जीवनशैलीसम्म । सकारात्मक सोंच राख्नुपर्छ । यसले गर्भको बच्चामा राम्रो प्रभाव पार्छ । नतिजा, बच्चा र […]
दुध पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दुधमा क्याल्सियम, प्रोटिन, भिटामिन डी, पोटासियमसमेत विभिन्न पोषक तत्व पाइन्छ । दुधलाई सधैं स्वास्थ्य, बलियो र शारीरिक विकाससँग जोडेर हेर्ने गरिन्छ । बलियो हड्डीका लागि पनि दुध आवश्यक […]
बिरामी नभइकनै लामो वर्षसम्म बाँच्ने धेरैको चाहना हुन्छ । यद्यपि, यो चाहना धेरैको पूरा नहुन सक्छ किनभने उमेर बढेसँगै धेरैजसो मानिसहरु कुनै न कुनै रोगको शिकार भइरहेका हुन्छन् । यद्यपि, केही एन्टी एजिङ फुड्सले शरीरलाई […]
तौल घटाउँदा मानिसको व्यक्तित्वमा निखार आउनुका साथै शरीरलाई विभिन्न गम्भीर रोगबाट पनि जोगाउँछ । यद्यपि, मानिसहरु सर्टकट तरिकाले तौल घटाउने तरिका प्रति बढि आकर्षित हुन्छन् । तर के तपाईंलाई कम समयमा घटाइएको तौल स्वास्थ्यका लागि […]
चितवन । चितवनमा गरिएको चरा गणनामा छ प्रजातिका नयाँ चरा थपिएका छन् । गत पुष २६ देखि माघ १ गतेसम्म गरिएको गणनामा छ प्रजातिका नयाँ चरा थपिएको बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए […]
जाडो मौसममा स्वस्थ रहनु एउटा ठूलो चुनौती हो । जाडोयाममा शरीरको आवश्यकतामा पनि परिवर्तन आउँछ । पौष्टिक तत्वको आवश्यकतामा पनि परिवर्तन आउँछ । शरीरले उसको हिसाबले पौष्टिक तत्व नपाएको खण्डमा शरीरमा पोषक तत्वको असन्तुलन हुनसक्छ […]
तपाईंले तौल कम गर्नका लागि कागती पानीको फर्मूला त पक्कै पनि अपनाउनुभएको होला । ग्रीन टी पनि खाएर हेर्नुभएको छ होला तर तपाईंले खाली पेटमा कहिल्यै लसुन खाएर हेर्नुभएको छ त ? खाली पेटमा लसुन […]