Aamsanchar

झापा

झापा । श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भई झापाको अर्जुनधारा–८ मा बस्दै आएका ३३ वर्षीय मनोज बस्नेत छन् । मनोजले श्रीमती ४५ वर्षीया कल्पना […]

शनिवार, माघ २१, २०७९

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) ले झापा जिल्लालाई प्राथमिकतामा राखेर  विकृति विसंगति विरुद्ध खबरदारी र भौतिक प्रतिकार समेत गर्ने चेतावनी दिएको छ । विगत देखि वर्तमान सम्म राजनीतिक, आर्थिक, सिमा अतिक्रमण, शिक्षा तथा स्वास्थ्य […]

शनिवार, माघ २१, २०७९

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले अग्रज पत्रकारहरूलाई अभिनन्दन तथा सम्मान गरेको छ । प्रेस चौतारी नेपाल झापा शाखाको २५ औं स्थापना दिवसको अवसरमा आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच अग्रज पत्रकारहरूलाई अभिनन्दन तथा […]

शनिवार, माघ २१, २०७९

मेचीनगर । करीब साढे ३ दशक अघिदेखिको दुईपक्षबीचको विवाद समाधानकालागि मेचीनगर नगरपालिका र प्राकृति श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालले संयुक्तरूपमा प्रक्रिया शुरू गरेको छ । झापाको मेचीनगर नगरपालिका-१५ मा रहेको ज्यामिरगढी माध्यमिक विद्यालय र विद्यालयको […]

शुक्रवार, माघ २०, २०७९

बुद्धशान्ति । तेज स्मरण शक्तिका विश्व किर्तिमानी ९मेमोरी किङ० अर्पण शर्मा आज ‘एम्बिसन युवा साधना सम्मान २०७९’बाट सम्मानित भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका २ जयपुर स्थित एम्बिसन एकेडमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा […]

शुक्रवार, माघ २०, २०७९

झापा । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र […]

बिहिवार, माघ १९, २०७९

बिर्तामोड। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न नागरिक समाज र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । बुधबार बिर्तामोडमा आयोजित एक अन्तरक्रियामा बोल्दै प्रजिअ पोखरेलले सरकार, नागरिक […]

बुधवार, माघ १८, २०७९

बाह्रदशी । बाह्रदशी गाउँपालिका –३ मा रहेको रामनगर आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मी निरौला अधिकारी चयन भएकी छिन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्बसम्वत चयन भएकी हुन् । बाह्रदशी गाउँपालिका परिषद् सदस्य समेत […]

मङ्गलवार, माघ १७, २०७९

झापा । दश दिनअघि सम्पर्क विहिन बनेका बिर्तामोडका एक युवक फेला परेका छन् । बिर्तामोड– ३ भगवान चोक निवासी कमल बस्नेतका छोरा २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी […]

मङ्गलवार, माघ १७, २०७९

कनकाई । आज देशैभरी विभिन्न कार्यक्रम आयोजना गरिएर शहीदहरुलाई सम्झने काम भएको छ । त्यस्तै झापाको कनकाई नगरपालिकाले पनि औपचारिक  कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका […]

सोमवार, माघ १६, २०७९