Aamsanchar

झापा

झापाको हल्दिवारीमा राप्रपाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् । लिङ्देनले एमालेका डम्बर गिरीलाई हराएका हुन् । उनले ४६ सय ६६ मत […]

बुधवार, जेठ ४, २०७९

झापा । झापामा चट्याङ लागेर एकजानको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका वडा नम्बर २ का सुफल हस्दाका छोरा बर्ष २६ का भेना हस्दाको मृत्यु भएको हो । हिजो राती शौचालन जाना घर बाहिर निस्केको […]

सोमवार, जेठ २, २०७९

झापा । प्रदेश १ सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमन भएको छ । आज प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षासमितिका पदाधिकारीहरुबाट झापा जिल्ला अन्तर्गत कचनकवल र हल्दीवारी गाउँपालिका क्षेत्रको अति संबेदनशिल मतदानस्थल […]

बिहिवार, वैशाख २९, २०७९

झापा – झापामा दाइजो स्वरुप मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने युवक पक्राउ परेका छन् । छोरी माग्न आउँदाको सहमति अनुसार नै विहे गरेर दुलही लैजाने क्रममा मोटरसाइकल दाइजो मागेपछि दुलाहाबिरुद्ध नै उजुरी गर्नु परेको हो । […]

शुक्रवार, वैशाख २३, २०७९

झापा – १५ पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गरेका छन् […]

शुक्रवार, वैशाख २३, २०७९

बिर्तामोड  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै […]

मङ्गलवार, वैशाख २०, २०७९