Aamsanchar

झापा

झापा- भद्रपुर गलगलिया सीमा नाका खुलाउन उद्योगी व्यवसायीले सरकारसमक्ष माग गरेका छन् । कोरोना महामारीले विगत १७ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउनु पर्ने माग राख्दै झापा उद्योग सङ्घ जिल्ला कार्य समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

बिहिवार, भदौ १७, २०७८

झापा- झापामा पछिल्लो २४ घण्टामा कोरोना परिक्ष गरिएका मध्ये ३७.५ प्रतिसतका कोरोना देखिएको छ । २६४ जनाको परिक्षण गर्दा ९९ जना कोरोना संक्रमित थपिएका हुन्। २५९जनाको पिसिआर परिक्षण गर्दा ९७ जना र ५ जनाको एन्टिजेन […]

बुधवार, भदौ १६, २०७८

मेचीनगर। २०७७ साल साउन ३ गते पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका—३ मा मे १० प ९८२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक झापा गाउँपालिका—५ का २७ वर्षीय प्रदिप लम्सालको मृत्यु भयो । […]

बुधवार, भदौ १६, २०७८

सामाजिक अभियन्ता सरोज रायको पहलमा भारतको गोपालगञ्जबाट उद्धार गरिएका बालक चेतन परियारको आमाबुवासँग आठ महिना पछि  पुनर्मिलन भएको छ।  राय र उनको टोली झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा न. १०, दक्षिणभुतेरि गौरवटोलस्थित चेतनको घर पुग्दा आमाबुवा र […]

बुधवार, भदौ १६, २०७८

झापा –भद्रपुर नगरपालिकाले दोस्रो जनआन्दोलनका सहिद परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको छ। नगर कार्यपालिका बैठकले दोस्रो जनआन्दोलनका सहिदका परिरवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको हो। दोस्रो जनआन्दोलन ताका २०६३ वैशाख […]

बुधवार, भदौ १६, २०७८

झापा – सशस्त्र प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा-१० निवासी ३९ वर्षीया विमला ढकाल र शिवसताक्षी-७ निवासी २१ वर्षीया निशा जोगी रहेको सशस्त्र प्रहरी […]

बुधवार, भदौ १६, २०७८

झापा –कोरोना भाइरसको सङ्क्रमणबाट झापाका ट्राभल्स तथा पर्यटन व्यवसायी गोपाल खनालको निधन भएको छ । जिल्ला ट्राभल्स सङ्घ, झापाका उपाध्यक्ष तथा भद्रपुर नगरका अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका-८ निवासी ५६ वर्षीय खनालको उपचारको क्रममा सोमबार […]

सोमवार, भदौ १४, २०७८

झापा- झापामा एक महिलाको शव उत्तानो परेको अवस्थामा फेला परेको छ । अर्जुनधारा ६ मा स्थानीय अन्दाजी ४५ बर्षीया सावित्रा खड्का विश्वकर्माको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले जनाए […]

सोमवार, भदौ १४, २०७८

झापा – लगातारको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ। वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीबहाव बढेपछि कतै डुबान, त कतै कटानले दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू उच्च जोखिममा रहेको छ। पानीको निकास […]

शनिवार, भदौ १२, २०७८

झापा – झापामा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय हेमसागर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीकाअनुसार पूर्व९पश्चिम राजमार्ग अन्तरगत […]

शुक्रवार, भदौ ११, २०७८