झापा –जिल्लाको शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ । प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका ३ स्थित मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी […]
झापा – नेपाल-भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइएको छ। भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले राष्ट्रिय झण्डा उपलब्ध गराएपछि मेची पुल पारी फहराइएको हो। ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार वडा […]
झापा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ। दुर्घटना परी दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१२ कालीझोडामा […]
झापाको कमल गाउँपालिकामा ५०० शैय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए । वडा नं ५, […]
झापा- कोरोना संक्रमणदर र मृत्युदरमा कमी आएसँगै झापा जिल्लामा जारी निषेधाज्ञा करिब अन्त्य गरिएको छ । गत वैशाख २२ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई बिस्तारै बिस्तारै खुकुलो बनाउँदै आएको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) ले बैठकले जिल्लामा […]
बिर्तामोड- अखिल नेपाल विद्यार्थी संगठन क्रान्तिकारीको झापा अध्यक्षमा रन्जन धमला सर्बसम्मत चयन हुनुभएको छ । आज बिर्तामोडमा भएको विद्यार्थी संगठनको १७ औ जिल्ला सम्मेलनले धमलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा […]
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो रोजेको आरोप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट […]
झापा- झापाको बिर्तामोड-३ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन । सोमबार राती […]
झापा- झापामा एक जना प्रहरीको पोखरीमा डुवेर मृत्यु भएको छ । पोखरीमा नुहाउन पसेका प्रहरी जवान सरोज गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल–१ मा अवध राजवंशी सहित ८ जनाको लगानीमा […]
झापा- झापा भद्रपुर नगरपालिका ८ बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । हिजो दिनको ३ बजे बिशेष सुचनाको आधारमा […]