Aamsanchar

झापा

झापा- झापा मेचीनगर नगरपालिका ४ राईसिंग बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे […]

सोमवार, असोज ४, २०७८

झापा- झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । आईतबार […]

सोमवार, असोज ४, २०७८

झापा – दमकस्थित सुकुम्बासी बस्तीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सञ्चालन गरेको कार्यक्रममा एमाले नेता र जनप्रतिनिधिले हस्तक्षेपको प्रयास गरेका छन्। सुकुम्बासी समस्या र समाधानका विषयमा छलफल गर्न सुकुम्वासी बस्ती पुगेका […]

शनिवार, असोज २, २०७८

झापा –जिल्लाको शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ । प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका ३ स्थित मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी […]

शनिवार, असोज २, २०७८

झापा – नेपाल-भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइएको छ। भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले राष्ट्रिय झण्डा उपलब्ध गराएपछि मेची पुल पारी फहराइएको हो। ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार वडा […]

शुक्रवार, असोज १, २०७८

झापा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ। दुर्घटना परी दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१२ कालीझोडामा […]

शुक्रवार, असोज १, २०७८

झापाको कमल गाउँपालिकामा ५०० शैय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए । वडा नं ५, […]

शुक्रवार, असोज १, २०७८

झापा-  कोरोना संक्रमणदर र मृत्युदरमा कमी आएसँगै झापा जिल्लामा जारी निषेधाज्ञा करिब अन्त्य गरिएको छ । गत वैशाख २२ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई बिस्तारै बिस्तारै खुकुलो बनाउँदै आएको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) ले बैठकले जिल्लामा […]

बिहिवार, भदौ ३१, २०७८

बिर्तामोड- अखिल नेपाल विद्यार्थी संगठन क्रान्तिकारीको झापा अध्यक्षमा रन्जन धमला सर्बसम्मत चयन हुनुभएको छ । आज बिर्तामोडमा भएको विद्यार्थी संगठनको १७ औ जिल्ला सम्मेलनले धमलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा […]

बुधवार, भदौ ३०, २०७८

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो रोजेको आरोप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट […]

मङ्गलवार, भदौ २९, २०७८