Aamsanchar

झापा

झापा- भारतले नमानेपछि झापाको भद्रपुर सीमानाका सञ्चालनमा आउन सकेको छैन। गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। नेपालले नाका सञ्चालन गर्ने निर्णय गरे पनि भारतीय […]

शुक्रवार, असोज १५, २०७८

झापा। कोभिडका कारण विगत १९ महिना देखि बन्द गरिएको झापामा दुईवटा नाका खुल्ला गरिएको छ । नेपाल सरकारले विहिबार भद्रपुर र आज काँकरभिट्टा नाका खुल्ला गरेको हो । छिमेकी मुलुक भारतसँग सीमा जोडिएको झापाको काँकरभिट्टा […]

शुक्रवार, असोज १५, २०७८

बिर्तामोड । जलवायु परिवर्तनप्रति सचेत बनौ र बनाऔं भन्ने मुख्य नारासहित प्राकृतिक संरक्षण समाजको आयोजना र कनकाई नगरपालिका, जिल्ला बन कार्यालय झापा एवं कनकाई सामुदायिक बन उपभोक्ता समूहको संयोजन एवं सहयोगमा कनकाइ सामुदायिक बन परिषरभित्र […]

बिहिवार, असोज १४, २०७८

झापा- बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् । बन्द भएका सामुदायिक विद्यालय बुद्ध आदर्श […]

बिहिवार, असोज १४, २०७८

दमक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले खाद्य स्वच्छताको बिषयमा दमकका सरोकारवालाहरुसंग छलफल गरेको छ । खाद्य वस्तुको उत्पादनस्तर देखि बिक्री वितरण एवम् आयत र निर्यात सम्म खाद्य ऐन २०२३ अनुरुप खाद्य […]

बुधवार, असोज १३, २०७८

झापा झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश […]

मङ्गलवार, असोज १२, २०७८

पूर्व-पश्चिम राजमार्गस्थित माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानिय र आफन्तहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन्। सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका-९ का ३९ वर्षीय नेत्र खड्काको […]

सोमवार, असोज ११, २०७८

झापा- नेपाली काँग्रेस बिर्तामोडको नगर सभापतिमा भोजराज सिटौला प्यानलसहित निर्वाचित भएका छन् । नगर सभापति पदका प्रत्यासी कुलप्रसाद संग्रौलालाई ४३ मतले पराजित गरी सिटौला दोस्रो कार्यकालको लागि नगर सभापतिमा निर्वाचित भएका हुन् । सिटौलाले १५९ […]

आइतवार, असोज १०, २०७८

झापा- झापामा पछिल्लो २४ घण्टामा १९५ जनाको परिक्षण गर्दा ६५ जना कोरोना संक्रमित थपिएका छन् । १३५ जनाको पिसिआर परिक्षण गर्दा ५४ जना र ६० जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य […]

आइतवार, असोज १०, २०७८

झापा- नेपाली कांग्रेसको १४ औ महाधिवेशन वाट हल्दिवारी कांग्रेस सभापतिमा गंगा प्रसाई सर्वसम्मत निर्वाचित भएका छन्। यस अघि हल्दिवारी उपसभापतिको जिम्मेवारीमा रहेर काम गरेका प्रसाई नेता तथा कार्यकर्ताहरु माझ लोकप्रिय रहेका छन्। यस्तै उपसभापति मा […]

शनिवार, असोज ९, २०७८