Aamsanchar

झापा

       झापा- झापा अर्जुन्धारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ बर्षीय […]

आइतवार, कार्तिक १४, २०७८

      बिर्तामोड- झापाका राजनीतिक दलहरुले बेमौसमी विपद्बाट पीडित बनेकालाई तत्काल राहत र क्षतिपूर्ति दिन तथा रेलवे प्रभावितलाई मुआब्जा वितरणलगायतका काम थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । संवाद समूह झापाको बिर्तामोडस्थित कार्यालयमा शुक्रबार भएको बैठकमा […]

शुक्रवार, कार्तिक १२, २०७८

  झापा : दुईटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेका गौरादह नगरपालिका ४ निवासी ४० वर्षीय भानु खत्री अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार […]

शुक्रवार, कार्तिक १२, २०७८

  झापा – झापाको भद्रपुर–गलगलिया सीमानाका करिब २० महिनापछि आज (बिहीबार) सहज भएको छ। कोरोना महामारीले लामो समयदेखि बन्द रहेको भद्रपुर–गलगलिया सीमा सरकारले खोल्ने निर्णय एक महिनाअघि गरेको थियो। तर, सीमामा तैनाथ भारतीय एसएसबीले माथिको आदेश […]

बिहिवार, कार्तिक ११, २०७८

    झापा – नेपाल मगर संघ झापाले गत असोज २४ गते हत्या गरिएका बिर्तामोड–५ महानन्द चोकका मासु ब्यवसायी ईन्द्रबहादुर मगरको हत्यारा पत्ता लगाउन माग गरेको छ । संघले बुधवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै चाँडो […]

बुधवार, कार्तिक १०, २०७८

झापा- नेकपा एमालेको मंगलबार सम्पन्न अधिवेशनबाट झापाका १५ स्थानीय तहमध्ये दुई वटा पालिकाले मात्रै नेतृत्व चयन गर्न सकेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका र उनकै निर्वाचन क्षेत्र कमल गाउँपालिका […]

बुधवार, कार्तिक १०, २०७८

  झापा : भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेको भन्दै जग्गाधनीहरू संघर्षमा उत्रिएका छन्। जग्गा धनीहरूले मंगलवार भन्सार कार्यालय घेराउ गर्दै मुख्य गेटमा तालाबन्दीसमेत गरेका छन्। भन्सार कार्यालयमा तालाबन्दी गरेपछि सुरक्षाकर्मीले १० मिनेटमै सो ताला […]

मङ्गलवार, कार्तिक ९, २०७८

झापा – दक्षिणी झापाको कचनकवल गाउँपालिकाका स्थानीयवासीले ट्राफिक प्रहरीको माग गरेका छन्। भारतीय सीमा नाकासँग जोडिएको कचनकवलमा चालकको लापरबाहीले दुर्घटना बढेको भन्दै स्थानीयवासीले उक्त क्षेत्रमा ट्राफिक प्रहरीको माग गरेका हुन्।  कचनकवल– ६ स्थित बनियानी चोकमा […]

आइतवार, कार्तिक ७, २०७८

  झापा : पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–००१ख ३५२० नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे ५ प […]

आइतवार, कार्तिक ७, २०७८

झापा – बोर्न(हड्डी)क्यान्सर पीडित भद्रपुर नगरपालिका- ६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजन अपिल परेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको र उपचारमा थप […]

बिहिवार, कार्तिक ४, २०७८