
झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ स्थित शुभबिहानी टोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आज बिहान करिब ६ः३० बजे सरोज लावतीले सञ्चालन गरेको सुँगुर फर्ममा कार्यरत डम्बर ब. मगर मृत भेटिएका हुन्। मृतकको उमेर […]
हल्दीवारी । झापा जिल्लाको हल्दीवारी गाउँपालिका–४, ओलीचोकस्थित एक निजी निवासमा ग्याँस लिक भई आगलागी हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान करिब ८ः४० बजे स्थानीय ६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो […]
बिर्तामोड । शनिवार राति पहाडी जिल्ला इलाममा परेको अविरल वर्षाको असरले झापाको कनकाई माई खोलामा यस वर्षकै सबैभन्दा ठुलो बाढी आएको छ । कनकाई नहर र माई खोलाको दोभान क्षेत्रमा पानीको सतह अत्यन्त माथि पुगेको […]
भद्रपुर, झापा । जिल्ला प्रशासन कार्यालय, झापाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति झापाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीको नेतृत्वमा प्रशासन, प्रहरी र अन्य सरकारी कार्यालयहरूसँग प्रत्यक्ष […]
झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय झापाले कचनकवल गाउँपालिकासँगको सहकार्यमा समुदाय विपद् स्वयंसेवक तालिम सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीको प्रमुख आतिथ्यमा सुरु गरिएको तालिमको समुद्घाटन कार्यक्रमको […]
झापा – हात्ती छेक्न लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर झापाको कचनकवलमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ स्थित बैगुनवारि निवासी ६५ वर्षीय किर्खनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]