Aamsanchar

झापा

झापा ।  हल्दिबारी गाउँपालिका–३ स्थित ढडुवा बजारमा सामूहिक प्रयासमार्फत स्पीड ब्रेकर स्थापनासहित सडक दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। ढडुवा बजार व्यवस्थापन समितिका उपाध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा […]

मङ्गलवार, जेठ १३, २०८२

झापा । झापाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनी माउन्टेन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययनरत १७ जना विद्यार्थी एकैपटक बिरामी परेका छन्। प्रारम्भिक निष्कर्ष अनुसार, धाराको पानीले हैन, मनोवैज्ञानिक असर ‘मास हिस्टेरिया’ का कारण उनीहरूमा पेट दुख्ने […]

बिहिवार, जेठ ८, २०८२

बिर्तामोड । देशका प्रमुख सहरस्थित बसपार्कमा नजर दौडाउने हो भने काँकडभिट्टा जाने गाडीहरू देखिनु कुनै नौलो कुरा होइन। यसले स्पष्ट रूपमा जनाउँछ कि काँकडभिट्टानेपालकै एक प्रमुख सहर हो—जहाँ दैनिक हजारौं यात्रु आवतजावत गर्छन्। तर आजको […]

बिहिवार, जेठ ८, २०८२

झापा ।  झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँच पोखरी सामुदायिक वनमा एक भाले (दँतार) जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। मृत हात्ती विगत लामो समयदेखि बिरामी रहेको बताइएको छ। मंगलबार दिउँसो करिब १ बजे […]

बुधवार, जेठ ७, २०८२

झापा – झापामा अनलाइन सट्टाबाजी(अनलाइन जुवा)खेलाएको आरोपमा आमा-छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुर निवासी ४१ वर्षीया इन्दिरा प्रसाईँ र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]

बुधवार, जेठ ७, २०८२

झापा-  झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति ती कृषि औजार बरामद गरेको हो […]

सोमवार, जेठ ५, २०८२

झापा ।  सञ्चार क्षेत्रका विभिन्न मुद्दालाई लिएर प्रेस सेन्टर नेपालले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई १० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ। झापामा प्रेस सेन्टरका अध्यक्ष पुष्प खड्काको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत […]

आइतवार, वैशाख २८, २०८२

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ मा पानीमा डुबेर एक नाबालिकाको ज्यान गएको छ। वैशाख २५ गते बिहान मनहराका लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घरनजिकै रहेको धानखेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी […]

शनिवार, वैशाख २७, २०८२

बिर्तामोड । वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ स्थापना गरिएको वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन हिजो बिर्तामोडमा सम्पन्न भएको छ। संघले १३ वर्षको दीर्घ यात्रापछि संस्थागत रुपमा वैधानिक दर्ता […]

शुक्रवार, वैशाख २६, २०८२