Aamsanchar

झापा

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले ट्राफिक नियम पालना, सवारी दुर्घटना न्यूनिकरण गर्ने उपाय तथा ट्राफिक सचेतनामूलक एवं अभिमुखीकरण कार्यक्रमलाई अभियानकै रुपमा  सुरु गरेको छ । बढ्दो सवारी साधनको चापका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई […]

सोमवार, वैशाख २४, २०८१

बिर्तामोड । महिलाहरूको हकअधिकार स्थापित गर्ने उद्देश्यले झापामा महिला मानवअधिकार रक्षक सञ्जाल झापाको पुनर्गठन भएको छ । सञ्जालले बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर सोमवार (आज) कार्य समिति सार्वजनिक गरेको हो । नौ सदस्यीय कार्य समिति […]

सोमवार, वैशाख २४, २०८१

बिर्तामोड  ।  नेपाल पत्रकार महासंघ झापा शाखाले  १४ औं अधिवेशन उद्घाटनसत्रको दिन २५ जना पत्रकारहरूलाई सम्मान गरेको छ ।  झापा शाखाले हिजो विभिन्न विधा अन्तरगत पत्रकारहरूलाई सम्मान गरेको हो । विगतदेखि नै बितरण गर्दै आएको […]

मङ्गलवार, वैशाख १८, २०८१

झापा । विद्युतीय सुरक्षा दिवसको अवसरमा सोमबार गौरादहमा प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रको आयोजनामा आज बिहान गौरादह बजारमा प्रभात फेरी गरिएको हो । गौरादह फ्युज सेवाबाट सुरु भएको प्राधिकरणका कर्मचारी […]

सोमवार, चैत २६, २०८०

बिर्तामोड । झापामा १० हजार भन्दा बढी सहकारी कर्मी र सदस्य एकै ठाउँमा भेला हुने भएका छन् । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भोलि चैत २० गते झापाको बिर्तामोडमा उनीहरु भेला हुने भएका हुन् […]

सोमवार, चैत १९, २०८०

दमक । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा झापाको कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल (मोजो) तथा मल्टिमिडिया […]

सोमवार, चैत १९, २०८०