Aamsanchar

दिवस

के तपाईंलाई थाहा छ ?  हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ […]

सोमवार, जेठ १७, २०७८

सन् २०२१ मा जैविक विविधता दिवस चाहिँ’We’re part of the solution’  ‘हामी समाधानकै पक्ष बनौं’ भन्ने नारा र #ForNature ह्यास–ट्यागका साथ मनाइँदैछ । प्रकृतिको अंशका रुपमा मानवीय उपस्थितिलाई उजागर गर्दै यो वर्ष प्रकृतिको विशाल भूमिकालाई […]

शनिवार, जेठ ८, २०७८

कानुन दिवसमा सबै न्यायप्रेमी नेपालीहरूलाई स्वागत छ । विक्रम सम्वत् २००९ बैशाख २६ मा प्रधान न्यायालय ऐन लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ । नेपाल राणा शासकको हुकुमी आदेशका भरमा मुलुक चल्दै आएको थियो […]

आइतवार, वैशाख २६, २०७८

सन् २०२१ मा कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको विश्वमा विश्व पुस्तक दिवसको नारा नै क्जबचभ ब कतयचथु अर्थात् ‘कथा बाँडौ’ भन्ने छ । कोभिड–१९ सँगै घरको पर्खालभित्र बस्नु परेको मानव समुदायको गज्जबको साथी भनेको पुस्तक […]

शुक्रवार, वैशाख १०, २०७८