Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

अमेरिकी स्वास्थ्य अधिकारीले आफ्ना नागरिकलाई जन्सन एन्ड जन्सनको कोरोनाविरुद्धको खोप नलगाउन आग्रह गरेका छन्। यसको साटो फाइजर वा मोडर्ना खोप दिनुपर्ने उनीहरूले बताएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जन्सन एन्ड जन्सन खोपले दुर्लभ तर रगत जम्नेजस्ता […]

शुक्रवार, पौष २, २०७८

काठमाण्डाै – भुटानले आज शुक्रवार आफ्नो सर्वोच्च नागरिक पुरस्कार ‘नगाडाग पेल्गी खोर्लो’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ । भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोस्टमा भारतीय प्रधानमन्त्री माेदीलाई त्याे पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको […]

शुक्रवार, पौष २, २०७८

मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेन्डोजाको हत्या भएको छ। कोएरनाभाका सहरको एक स्पोर्ट कम्प्लेक्सबाहिर उभिएकी तानियाको गत मंगलबार गोली हानी हत्या भएको हो। आफ्नी ११ वर्षीय छोरालाई पर्खिरहेकी तानियामाथि मोटरसाइकलमा आएका दुई जना हतियारधारीले गोली प्रहार […]

शुक्रवार, पौष २, २०७८

काठमाडौ – जापानको  एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।  मध्ये ओसाकामा रहेकाे उक्त भवनमा शुक्रबार  विहान आगलागी हुँदा २७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ओसाका फायर डिपार्टमेन्टले बिहान १० बजेर ३० मिनेटमा […]

शुक्रवार, पौष २, २०७८

काठमाण्डाै – युरोपेली देश माल्टाले व्यक्तिगत प्रयोगको लागि गाँजालाई वैधानिकता दिने कानुन पास गरेको । यसै हप्तादेखि लागु हुनेगरी नयाँ कानुन  संसदबाट पास भएपछि माल्टामा गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता मिलेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ […]

बुधवार, मंसिर २९, २०७८

काठमाण्डाै – अस्ट्रेलियाले भोलि बुधवारदेखि विदेशी विद्यार्थी र अस्थायी बसोबासका लागि भिसा पाएका विदेशी नागरिकका लागि सीमा खुला गर्ने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले डिसेम्बर १५ तारिख अर्थात् भोलिदेखि सीमा खुला गर्ने जानकारी […]

मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौं – इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ । पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको […]

मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौं – मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन्। गएराति इजरायलको एयलाटमा सम्पन्न ७० औं मिस मिस युनिभर्सको ग्रान्ड फिनालीमा भारतसहित पाराग्वे र दक्षिण अफ्रिकामा अन्तिम ३ मा प्रवेश गरेका थिए। भारतको पञ्जाबकी २१ वर्षिया […]

सोमवार, मंसिर २७, २०७८

काठमाडौं : दुबईबाट हराएको फुटबलका महारथी डियगो म्याडोनाको घडी भारतको असाममा फेला परेको छ। करिव १३ हजार २०० अमेरिकी डलर मूल्य बराबरको हबलट वाच दुबईबाट हराएको थियो। घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालसालै भारत […]

आइतवार, मंसिर २६, २०७८

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक भएको छ।  प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो। प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर […]

आइतवार, मंसिर २६, २०७८