Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

गैरआवासीय नेपाली संघ (एनआरएनए)) का सीईओ रविकिरण अधिकारीलाई कारबाहीको तयारी भएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको शनिबार सम्पन्न बैठकमा कार्यकारी अध्यक्ष रविना थापाले सीईओको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो दस्ताबेज नै प्रस्तुत गरेकी थिइन् । यो […]

सोमवार, मंसिर १९, २०७९