Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

आइतवार, असोज ३०, २०७९

टर्कीको कोइला खानीमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४१ पुगेको छ। आपतकालीन दलले दुर्घटनास्थलबाट अन्तिम शव निकालिसकेका छन्। राष्ट्रपति रेसेप तैयप एर्दोगान दुर्घटनास्थलमा पुगेका थिए। उनले यस दुर्घटनाको विशेष तरिकाले अनुसन्धान हुने बताए। विष्फोटपश्चात् जम्मा […]

आइतवार, असोज ३०, २०७९