Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

विर्तामोड । विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लाबासीको जीवन बचाउनका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । एक का लागि एक अभियानले स्थापना […]

बुधवार, जेठ २६, २०७८

काठमाण्डौ – भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको […]

बुधवार, जेठ २६, २०७८

भारत सरकारले निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने अनुमति दिएको छ। योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भ्याक्सिन लगाउन पाउने भएका हुन्। भारतीय स्वास्थ्य मन्त्रालयले तोकेको खोप अनुसार […]

बुधवार, जेठ २६, २०७८

काठमाडौं – कोरोनाको दोस्रो लहरसँग जुघिरहेको नेपाललाई तत्काल खोप लगायतका जरुरी स्वास्थ्य सहायता उपलब्ध गराउन दबाब दिँदै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन्। मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न […]

बुधवार, जेठ २६, २०७८

एजेन्सी – भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो । […]

बुधवार, जेठ २६, २०७८

भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो। साथै धेरै […]

मङ्गलवार, जेठ २५, २०७८

भारतको महाराष्ट्र राज्यको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ। गत राति भएको आगलागीमा परी अझै केही मजदुर हराइरहेका बीबीसीले जनाएको छ। आगलागीको समयमा कारखानामा ३७ मजदुर काम गरिरहेको समाचारमा […]

मङ्गलवार, जेठ २५, २०७८

एजेन्सी- उत्तर कोरियाले आफ्नो मुलुकमा विदेशी प्रभाव रोक्ने भन्दै नयाँ कानुन जारी गरेको छ । नेता किम जोङ उनले विदेशी प्रभाव आफ्नो देशमा भित्रन नदिन सो कानुन जारी गर्नुभएको हो । नयाँ कानुन अनुसार उत्तर […]

सोमवार, जेठ २४, २०७८

काठमाडौं – पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको […]

सोमवार, जेठ २४, २०७८

चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कविहीन भएका स्थानीय अधिकारीले शनिबार बताएका छन्। विस्फोटपछि उनीहरूलाई जीवितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई […]

सोमवार, जेठ २४, २०७८