Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

पाकिस्तानले चीनको मद्दतमा कोरोनाको खोप (भ्याक्सिन) तयार गरेको छ। पाकभ्याक नाम राखिएको उक्त भ्याक्सिन मङ्गलबार सार्वजनिक गरिएको हो। पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले भ्याक्सिनको उत्पादनलाई क्रान्तिकारी उपलब्धि भनेका छन्। भ्याक्सिन सार्वजनिक गर्दै मन्त्री उमरले […]

बुधवार, जेठ १९, २०७८

ब्राजिलको एक शहरमा अनुसन्धानका लागि लगभग सबै वयस्कलाई भ्याक्सिन लगाउँदा मृत्युदरमा ९५ प्रतिशत गिरावट देखिएको अनुसन्धाताले बताएका छन् । ४५ हजार मानिसको बासस्थान रहेको ब्राजिलको सेरानामा सामूहिक रुपमा चिनियाँ भ्याक्सिन कोरोनाभ्याक लगाएपछि संक्रमितको संख्यामा व्यापक […]

बुधवार, जेठ १९, २०७८

काठमाडौं –चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने […]

बुधवार, जेठ १९, २०७८

भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा मंगलबार राति सिलिन्डर पड्कदाँ दुईवटा पसल जमिनमा ढलेका छन् । यसको भग्नावशेषमा १४ जना पुरिए । प्रहरीले ७ जनाको उद्धार गरेपनि ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई […]

बुधवार, जेठ १९, २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निर्यातमा भारतले लगाएको प्रतिबन्धको असर ९१ मुलुकमा परेको बताएको छ । भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धको कारण नै यी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम […]

बुधवार, जेठ १९, २०७८

काठमाण्डौ – मलेसियामा आजदेखि आवागमन निषेध आदेश लागू भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन)जारी गरेको हो । आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि […]

मङ्गलवार, जेठ १८, २०७८

काठमाडौं – चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । […]

सोमवार, जेठ १७, २०७८

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ हजार १२८ कोरोना […]

सोमवार, जेठ १७, २०७८

काठमाडौं- कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम […]

सोमवार, जेठ १७, २०७८

सिड्नी । समाजसेवा गर्न सदैव उत्साही र जांगरिला युवक रबिन्द्रकुमार शर्मालाई नेपालीहरूको दरविलो साथ रहेको छ । अष्ट्रेलियाको सिड्नी शहरको मध्यभागमा अवस्थित अर्बनमा रहनु हुने नेपालीहरूले आफ्नो संस्थाको प्रमुखको रूपमा शर्मालाई चयन गरेका छन । […]

आइतवार, जेठ १६, २०७८