Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई जानकारी रहेको भन्दै उक्त घटनाको अनुसन्धान भइरहेको अमेरिकी मरीन […]

शनिवार, चैत ५, २०७८

यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेलावस्काले जितेकी छिन् । ४० जना प्रतिस्पर्धीलाई पछि मार्दै उनले उपाधि जितेकी हुन् । बिहान अमेरिकामा भएको ७०औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् । […]

बिहिवार, चैत ३, २०७८

जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको ज्यान गएको छ । कम्तीमा ९० जना घाइते भएका छन् । उत्तर पूर्वी जापानमा हिजो बेलुका ७ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प गएको हो […]

बिहिवार, चैत ३, २०७८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता सफलतातिर उन्मुख भएको बताउनुभएको छ । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले चलिरहेको वार्ता यथार्थपरक बन्दै गएको र सहमतीका लागि भने अझै केही समय चाहिने बताउनुभएको बीबीसीले जनाएको छ । […]

बुधवार, चैत २, २०७८

काठमाण्डाै – चीनमा कोरोना भाइरस उत्पत्ति भएयताकै धेरै व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । हिजो चीनमा तीन हजार चार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो सङ्ख्या कोरोना सुरु भएयताकै दैनिक धेरै सङ्ख्या भएको […]

आइतवार, फागुन २९, २०७८

भारतको ओडिसा राज्यमा एक सांसदले भिडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन् । घाइते एक जनाको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ । ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त […]

आइतवार, फागुन २९, २०७८

साउदी अरेबियाले शनिबार भनेको छ कि उसले विभिन्न आतंकवादसम्बन्धी अपराधहरूमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिइएको यो संख्या सन् २०२१ दिइएको कुल संख्याभन्दा बढी हो । देशको आधिकारिक साउदी प्रेस एजेन्सीका […]

आइतवार, फागुन २९, २०७८

किभ – रूसले युक्रेनमा हवाई आक्रमण तीव्र पारेको छ। रूसी विमान र तोपले पश्चिममा युक्रेनी हवाई पट्टीमा आक्रमण गर्दा गरेको छ। यसैगरी पूर्वमा रहेको प्रमुख औद्योगिक केन्द्रमा बम र गोला प्रहार गरेको छ। अमेरिकी रक्षा अधिकारीहरूले […]

शनिवार, फागुन २८, २०७८

भारतको दिल्लीमा भीषण आगलागी हुँदा सात जनाको ज्यान गएको छ । दिल्लीको गोकुलपुरीमा गएराति लागेकाे आगाेमा परेर सात जनाको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति आगो लाग्नासाथ नियन्त्रणका लागि प्रयास भएको दिल्ली प्रहरीले जनाएको छ […]

शनिवार, फागुन २८, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसविरुद्ध लड्न युक्रेनमा आफ्नो सेना नपठाउने बताएका छन्। उनले ट्विट गर्दै अमेरिका युक्रेनमा गएर रूसविरुद्ध नलड्ने भन्दै यस्तो लडाइँ भए तेस्रो विश्व युद्ध सुरु हुने बताएका छन्। राष्ट्रपति बोइडेनले अमेरिका नेटो […]

शनिवार, फागुन २८, २०७८