Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया युवती सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएको छ। सृष्टिलाई २४ जनवरीका दिन आज राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएको हो । उत्तराखण्ड बालअधिकार […]

आइतवार, माघ ११, २०७७

काठमाण्डौ-एशियाको सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक जना पक्राउ परेका छन् । चीनमा जन्मिएका क्यानडेली नागरिक सो चि लप पक्राउ परेका हुन् । संसारमा सबैभन्दा धेरै खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने […]

आइतवार, माघ ११, २०७७

भारत र चीनबीच आज सीमा विवादबारे आज वार्ता हुँदैछ। २ महिनासम्म चलेको उच्चस्तरीय सैन्य संवाद लगत्तै नवौं चरणको वार्ता हुन लागेको हो। यो वार्तामा दुवै देशका कप्स–कमाण्डरस्तरका अधिकारीहरू सामेल हुँदैछन्। विदेश मन्त्रालयका केही प्रतिनिधिहरू पनि […]

आइतवार, माघ ११, २०७७

भारतमा अस्पताल फुटाउने एक सांसदलाई २ वर्ष जेल सजाय तोकिएको छ। दिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टी (आप) का सांसद सोमनाथ भारतीले सन् २०१६ मा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को पर्खाल तोडफोड गरेका थिए। साथै, […]

आइतवार, माघ ११, २०७७

काठमाण्डौ – पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय टिकटक भिडियो बनाउने क्रमसँगै दुर्घटना पनि बढ्दै गएका छन् । यस्तै एक घटना पाकिस्तानमा घटेको छ । रेलमार्गमा टिकटक भिडियो बनाइरहेका एक जना पाकिस्तानी युवाको रेलको ठक्करबाट […]

शनिवार, माघ १०, २०७७

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएकी छन्। भर्चुअली भएको उक्त सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको गुरूङले ट्वीटरमार्फत् जानकारी दिएका छन्। जनवरी २०मा भएको सपथ समारोहपछि […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौं । भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको हो । विष्फोटपछि फैलिएको […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौं । दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिएका छन् । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपति अल्भीले उनीहरुको उपलब्धीले […]

शुक्रवार, माघ ९, २०७७

काठमाण्डौ – कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ । पुनेका मेयर मुरलीधर मोहोलले घटनामा पाँच जनाको ज्यान गएको पुष्टि […]

बिहिवार, माघ ८, २०७७

एजेन्सी । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाको टर्मिनल–१ को चौथो र पाँचौ तलामा भीषण आगलागी भएको छ । यस ल्याबमा टिबीबाट बचाउनका लागि लगाइने बीसिजी खोप बनाउने गरिन्छ । प्राप्त समाचारअनुसार आगलागीबाट कुनै नोक्सानी […]

बिहिवार, माघ ८, २०७७