Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

            एजेन्सी । भारतको राजधानी नयाँदिल्ली आज संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको छ । हिजो राति लक्ष्मीपूजा र दिपावालीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदुषणको मात्राले खतराको […]

शुक्रवार, कार्तिक १९, २०७८

        काठमाण्डाै – लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ । ‘मोल्न्यूपिरभीर’ चक्की कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम समूहमा पर्ने बिरामीलाई दिनमा […]

शुक्रवार, कार्तिक १९, २०७८

      काठमाण्डाै – युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो […]

शुक्रवार, कार्तिक १९, २०७८

एजेन्सी- इथियोपियामा देशव्यापी संकटकालको घोषणा गरिएको छ । विद्रोहीहरुले निरन्तर हमला गर्न थालेपछि त्यहाँको सररकाले देशव्यापी रुपमा संकटकालको घोषणा गरेको हो । पछिल्लो समय विद्रोही समूह टिग्रेले देशका विभिन्न भागमा हिंसात्मक गतिविधि तीव्र पारेपछि त्यसलाई […]

बुधवार, कार्तिक १७, २०७८

काठमाण्डाै – विश्वका एक सयभन्दा धेरै देशले सन् २०३० भित्रमा वन विनाश  रोक्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नेपालसहित अमेरिका, बेलायत, क्यानडा, ब्राजिल, रुस, चीन, इन्डोनेसिया, पाकिस्तान, कङ्गोलगायतले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्बनडाइअक्साइड कटौतीका […]

बुधवार, कार्तिक १७, २०७८

          काठमाण्डाै – भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई ‘नेट जिरो’ बनाउने अर्थात् जति उत्सर्जन गर्‍यो उति नै परिमाणमा नवीकरणीय उर्जाहरूको प्रयोग गरेर सम्भावित उत्सर्जन जोगाउने अवस्थामा पुर्‍याउने प्रतिबद्धता गरेको छ । […]

मङ्गलवार, कार्तिक १६, २०७८

    काठमाडौं : नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भवन भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौं बेपत्ता छन्। भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन्। हालसम्म चार जना जीवितै […]

मङ्गलवार, कार्तिक १६, २०७८

        काठमाण्डाै – तालिबान सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रूपमा देखा परेका अधिकारीहरूले आज आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरूलाई सम्बोधन गरेका समाचार […]

आइतवार, कार्तिक १४, २०७८

        नांगरहार:अफगानिस्तानमा बिहेमा संगीत बजाएको भन्दै आक्रमणकारीहरुले तीनको हत्या गरेका छन् । पूर्वीअफगानिस्तानस्थित नांगरहार प्रान्तको शाम्सपुर मार घुन्दी गाउँमा आक्रमणकारीहरुले बिहेमा रमाउँदै गरेका तीनजनाको हत्या गरिदिएका हुन्। शुक्रबार राति भएको सो घटनामा […]

आइतवार, कार्तिक १४, २०७८

    काठमाण्डाै – म्यानमारकी नेतृ आङ सान सुकीका निकट सहयोगीलाई  २० वर्षको जेल सजाय सुनाइएको छ । सुकीका सहयोगी यू विन एचटिनलाई विशेष अदालतले धारा १ सय २४ ‘क’ अन्तर्गत २० वर्षको कैद सजाय […]

शनिवार, कार्तिक १३, २०७८