
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदूषणको समस्या समाधान गर्न विभिन्न घोषणा गरेका छन्। एक हप्ताका लागि स्कुल बन्द गर्ने, निर्माण गतिविधिमा रोक लगाउने र सरकारी कर्मचारीले घरबाटै काम गर्ने बताएका छन्। मुख्यमन्त्रीले शनिबारको आकस्मिक बैठकपछि आफ्नो […]
एजेन्सी – भारतको राजधानी दिल्लीमा बढिरहेको वायु प्रदुषण कम गर्न त्यहाँको सर्वोच्च अदालतले लकडाउन गर्न सुझाव दिएको छ । शनिबार मुख्य न्यायाधीश एनबी रमन्नाको इजलासले सरकारलाई दुई दिनको लकडाउन घोषणा गर्न सुझाव दिएको […]
काठमाण्डाै – स्कटल्यान्डको ग्लास्गोमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन कोप–२६ लम्बिएको छ । सम्मेलनमा घोषणापत्रको अन्तिम मस्यौदा तयार पार्ने काम भइरहेको छ । मस्यौदा तयार पार्न भइरहेका वार्ता र छलफलका कारण सम्मेलन […]
काठमाण्डौ – साउदी अरेबियाले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता प्रदान गर्ने निर्णय गरेको छ । डाक्टर, वैज्ञानिक, सांस्कृतिक, खेलकुद र प्राविधिक लगायतको विशेष क्षेत्रमा काम गर्ने उच्च सीप भएका विदेशी नागरिकलाई […]
अस्ट्रियामा रेकर्ड स्तरको कोरोना संक्रमित भेटिएपछि पूर्ण खोप नलगाएकाहरुका लागि लकडाउन लागू गरिने घोषणा गरिएको छ । सरकारको अनुमति पाएपछि माथिल्लो अस्ट्रिय प्रान्तमा सोमबारदेखि लकडाउन लागू गर्न सकिने सम्भावना छ । यस्तै साल्जबर्गमा पनि नयाँ […]
काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेको छ । पार्टीको एक सय वर्ष लामो इतिहासको सारांशको रूपमा रहेको यो दस्ताबेजमा पार्टीका महत्त्वपूर्ण उपलब्धिहरू […]
काठमाण्डाै – बेलारुसले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाएमा युरोपको ग्याँस आपूर्ति रोकिदिने चेतावनी दिएकाे छ । बेलारुसका नेता एलेक्जेन्डर लुकासेन्कोले प्रतिबन्ध लगाएमा आफूहरूले जवाफ दिने बताउनु भएको हो । लुकासेन्कोको अभिव्यक्तिले युरोपमा अहिले नै […]
काठमाण्डौ – अमेरिकामा १६ महिना अगाडि जन्मिएका एक बालकलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ । जन्मिँदा ती शिशुको तौल आधा किलोभन्दा कम थियो । कर्टिस मिन्सको जन्म १६ महिनाअघि अलाबामामा […]
काठमाण्डौ – यूएईले अवकाश प्राप्त विदेशी श्रमिकका लागि ‘रिटार्यडमेन्ट भिसा स्किम’ ल्याएको छ । यूएईमा कामबाट अवकाश पाएपछि पनि यूएईमै बस्न चाहने विदेशी नागरिकले यो भिसा पाउने नियम यूएईको मन्त्रीपरिषद्ले मंगलबार पास गरेको […]