
काठमाण्डाै – लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदैछ । चीन र भारतबीच लद्दाखमा सीमा क्षेत्रको विवाद कायमै रहेको छ । विवाद अन्त्य गरी लद्दाखमा शान्ति स्थापनाका लागि आज दुई देशबीच उच्चस्तरीय वार्ता […]
काठमाडौं – भारतको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको हिंसाका मुख्य आरोपित केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशीष मिश्रा पक्राउ परेका छन्। मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टी भएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान […]
काठमाण्डाै – कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएर रक्त कोशिकाहरुमा धेरै असर पर्दा औँलाहरु बैजनी र नीला भएर सुनिने र […]
काठमाण्डाै – तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ । अमेरिका र तालिबानबीच आज र भोलि कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था […]
काठमाडौं : अमेरिकी सैनिकको परमाणु पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेको छ। समुद्री सतहभित्र पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किएको जनाइएको छ। पनडुब्बी ठोक्किँदा १५ अमेरिकी सैनिक घाइते भएको जनाइएको छ। यूएसएस कनेक्टिकट पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किँदा १५ […]
काठमाण्डाै – रुसले अफगानिस्तान कब्जा गरेको तालिबानलाई अन्तर्राष्ट्रियस्तरको वार्ताका लागि निम्तो दिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यही अक्टोबर २० तारिखमा तालिबानलाई वार्ताका लागि राजधानी मस्कोमा निमन्त्रणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । […]
काठमाण्डाै – बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो । आउँदो सोमवारदेखि लागू हुने गरी बेलायतले नेपाललाई रातो सूचीबाट […]
काठमाडौं –बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ। बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी […]
काठमाडौं : पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको भने ३ सय भन्दा बढी घाइते भएका छन्। पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार […]