Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरको माध्यमबाट सम्पर्क गरेपछि नौ जनाको हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिइने भएको छ । यस हाई–प्रोफाइल मामिलाले पूरै जापानलाई हल्लाएको थियो । ट्विटर किलरु को नामबाट चर्चित टाकाहिरो […]

बुधवार, पौष १, २०७७

काठमाण्डौ – अमेरिकामा कोरोना भाइरस विरुद्धको अर्को खोप पनि आपतकालीन प्रयोगका लागि बाटो खुलेको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित भएको जनाएको छ । एफडीएका विशेषज्ञका अनुसार अमेरिकामा […]

बुधवार, पौष १, २०७७

काठमाण्डौ – अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि गरेका छन् । योसँगै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकताको अन्तिम चरण पूरा गरेको छ । अब बाइडेनको जितले आधिकारिकता […]

मङ्गलवार, मंसिर ३०, २०७७

अस्ट्रेलिया — अस्ट्रेलियाले कोभिड–१९ विरुद्धको खोप परीक्षण रोकेको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्ड र बायोटेक कम्पनी सीएसएलले संयुक्त रूपमा निर्माण गरिरहेको खोपको प्रतिक्रिया नकारात्मक देखिएपछि परीक्षण रोकिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार परीक्षणका क्रममा उक्त […]

आइतवार, मंसिर २८, २०७७

काठमाण्डाै – अमेरिकामा भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ । खोपको पहिलो तीस लाख डोज छिट्टै नै […]

आइतवार, मंसिर २८, २०७७

काठमाडौैँ । नेपाली श्रमिक इजरायल पठाउन गरिने आवश्यक प्रक्रिया थालिएको छ । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी दुई देशबीच प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । अहिलेकै जस्तो […]

शनिवार, मंसिर २७, २०७७

काठमाण्डौ – अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगानी सेनाले गरेको हवाई कारबाहीमा परि यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको […]

शुक्रवार, मंसिर २६, २०७७

काठमाण्डौ- विश्वमा कोरोना भाइरसको सङ्क्रमण हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डओ मिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । पछिल्लो २४ घण्टामा साढे ६ लाखभन्दा धेरैलाई […]

शुक्रवार, मंसिर २६, २०७७

काठमाण्डौ-अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या भएको छ । रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला माइवन्दको हत्या भएको हो । कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आक्रमण गरेका थिए । आक्रमणमा उनका […]

शुक्रवार, मंसिर २६, २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ । बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई […]

बिहिवार, मंसिर २५, २०७७