Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ। तीमध्ये ७ जना अस्पताल भर्ना भएका छन् भने २ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार खोप लगाएपछि कर्नाटकमा एक जना र […]

मङ्गलवार, माघ ६, २०७७

भारतको गुजरातस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किचेको छ । प्रहरीका अनुसार ती सबै मजदुर थिए । दुर्घटना सोमबार राती भएको हो । भारतीय मिडिया दैनिक भास्करका अनुसार १२ जनाको घटनास्थलमा नै मृत्यु भएको हो […]

मङ्गलवार, माघ ६, २०७७

नयाँदिल्ली- चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाले जनाएका छन् । एनडीटिभीका अनुसार चीनले निर्माण गरेको उक्त गाउँमा १०१ वटा घरहरु छन् । एनडीटिभीले आफ्नो स्याटलाइट दृश्यमा […]

मङ्गलवार, माघ ६, २०७७

भूटानका प्रधानमन्त्री लोटे शेरिङ्गले सोमबार भारतले उनको देशमा निःशुल्क अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन कोभिशिल्ड उपलब्ध गराउने जानकारी दिएका छन् । उनका अनुसार भ्याक्सिन खरिद गर्नुपर्ने हुँदो हो त यसका लागि ५० लाख अमेरिकी डलर खर्च गर्नुपर्ने स्थिती […]

मङ्गलवार, माघ ६, २०७७

एजेन्सी । भारतमा कोरोना भाइरस खोपको साइट इफेक्ट देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट साइट इफेक्ट देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना […]

सोमवार, माघ ५, २०७७

काठमाडौं । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो […]

सोमवार, माघ ५, २०७७

एजेन्सी । नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा मृत्यु भएको हो । […]

आइतवार, माघ ४, २०७७

यूएई – संयुक्त अरब एमिरेट्स यूएईको दुबईमा ४१ जना नेपालीले जेल जीवन बिताइरहेका छन । यहाँका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सुरु गरेको नेपाली दूतावास आबुधाबीका अनुसार जेलमा ३७ पुरुषसहित चार जना महिला रहेका […]

आइतवार, माघ ४, २०७७

इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा […]

आइतवार, माघ ४, २०७७

अफगानिस्तानको सशस्त्र विद्रोही समूह तालिवानले आफ्ना नेताहरूलाई बहुविवाह नगर्न आग्रह गरेको छ। तालिवानका प्रमुख मल्ला हैबतुल्लाहले एक विज्ञप्ति जारी गर्दै नेताहरूलाई धेरै महिलाहरूसँग विवाह नगर्न आग्रह गरेका हुन्। बहुविवाह गर्दा शत्रुहरूले प्रोपोगाण्डा गर्ने मौका पाउने […]

आइतवार, माघ ४, २०७७