अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतप्रतिको आफ्नो व्यवहार परिवर्तन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफै तारिफ गरेका छन् । उनले मोदी वास्तवमा नै महान् र राम्रो भएको बताएका छन् । ट्रम्पले ट्वीटरमार्फत् मोदीको तारिफ गरेका हुन् । […]
बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामा स्थित नेपाली दुतावासले आज एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ। योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ […]
अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ९ सय ३६ […]
न्यूयोर्क : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । स्थानीय समयअनुसार आज बिहान बिहान ५ः१८ मा क्वीन्सको एल्मर्स्ट अस्पतालमा ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो । शेर्पा किदुगका आजीवन सदस्य समेत […]
युएई । युएईमा मंगलवार २८३ जना नयाँ कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएका छन्। योसँगै युएईमा संक्रमितको संख्या २३५९ पुगेको छ। त्यस्तै मंगलबारनै कोराना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। यो सँगै युएईमा मृत्यु […]
कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार […]
काठमाडौं । चीनमा कोरोना भाइरस बाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको छ । चीनको नेशनल हेल्थ कमिशनले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको पाइएको हो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र युएईका युवराज मोहम्मद बिन जायद अल नाह्यानबीच टेलिफोन वार्ता भएको छ । सोमबार भएको टेलिफोन वार्तामा युएईमा रहेका नेपाली कामदारको पछिल्लो अवस्थाबारे जानकारीबारे छलफल भएको प्रधानमन्त्री ओलीले बताएका […]
भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३२ पुगेको छ। त्यस्तै सोमबारसम्म चार हजार चार सय ६० जना संक्रमित भइसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सोमबार महाराष्ट्रमा ३३, गुजरातमा १६, आन्धप्रदेशमा १४, राजस्थानमा ८, […]
काठमाडौं । भारती प्रधानमन्त्रीसहित सांसदको तलबमा ३० प्रतिशत कटौती गरिएको छ । विश्वभर बनेको कोरोनाले भारतमा प्रकोपको रूप लिएरहेको बेला त्यहाँको मन्त्रिपरिषद् बैठकले सांसदको तलब घटाउने निर्णय गरेको हो । भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले […]