
अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले आफूहरुको जीत सुनिश्चित भएको भन्दै आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार प्रष्ट जीतका लागि ६ मत (इलेक्टोरल कलेज) को प्रतीक्षामा […]
अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । राष्ट्रपति पदका उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक जो बिडेनबीच प्रतिष्पर्धा भइरहेको छ । ४३ राज्यमा मतगणना सकिएको छ । बिडेनसँग अहिले पनि ट्रम्प पछाडि छन् […]
काठमाण्डौ – अमेरिकी राष्ट्रपतीय चुनाव २०२० मा अझै करोडौँ सङ्ख्यामा मत गन्न बाँकी रहँदा डोनाल्ड ट्रम्पले असमर्थित जितको घोषणा गरेका छन् । ‘खुलेर भन्दा यो चुनाव हामीले जितेका छौँ’, उनले दबिएको स्वरमा दाबी गर्दै भने […]
काठमाडौं । विवादमा आइराख्ने भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभिले आफ्नो सम्पादक गोस्वामीको पक्राउ भएको जानकारी दिएको हो । गोस्वामीलाई आज बिहान उनको घरबाटै प्रहरीले पक्राउ गरेको हो । भारतीय […]
मुम्बई : भारतीय टीभी च्यानल रिपब्लिक टीभीका सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन्। उनलाई दुई वर्ष पुरानो आत्महत्या दुरुत्साहन मुद्दामा मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार गोस्वामीलाई ५३ वर्षीय इन्टेरियर डिजाइनर र […]
काठमाडौं : अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान सम्पन्न भएसँगै मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ। प्रारम्भिक नतिजाहरुमा रिपब्लिकन उम्मेदवार बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ। धेरैजसो क्षेत्रमा भने बाइडेन […]
नयाँदिल्ली । अमेरिकी उपराष्ट्रपति उमेदवार कमला ह्यारिसको जितका लागि भारतमा रहेको उनको पुर्ख्यौली गाउँमा ठूलो पूजापाठ आयोजना गरिएको छ । उता दिल्लीमा चाहिँ हिन्दु समर्थकहरुले ट्रम्पको जितका लागि प्रार्थना गरेका हुन् । दक्षिण भारतमा रहेको […]
काठमाडौं । नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड (पीसीआर) र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ । यसका साथै सिरम आइजीएम […]
काठमाण्डौ : अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै एक लाख एक हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । योसँगै अमेरिकामा सङ्क्रमितको संख्या […]