Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा ५० वर्षीया एक महिलाको बलात्कारपछि हत्या भएको छ ।  महिला आइतबार बेलुका पूजा गर्न जाँदा उनीमाथि यस्तो घटना भएको हो ।  आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ […]

बिहिवार, पौष २३, २०७७

काठमाडौं । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी […]

बिहिवार, पौष २३, २०७७

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि हालसम्म कै धेरै संक्रमितको मृत्यु भएको छ। बीबीसीका अनुसार गत वर्षको अप्रिलपछि बुधवार १ हजार ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोभिड १९ को ‘न्यू भेरियन्ट’ देखिएपछि ‘मास टेस्टिङ’ […]

बिहिवार, पौष २३, २०७७

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले एक बयान जारी गर्दै संसद भवनमा भएको हिंसाको निन्दा गरेका छन् । बुशले यसलाई ‘हंगामा, एक प्रकारको राजद्रोह र पागलपन’ को संज्ञा दिएका छन् । उनले भने, ‘मैले जे […]

बिहिवार, पौष २३, २०७७

काठमाण्डौ – चीनका एक पूर्व उद्योगपति रहेका लाई शिओमिनलाई सुनाइएको मृत्युदण्ड सजायलाई लिएर कैयौँ मानव अधिकारकर्मीहरूले आलोचना गरेका छन् । उनीहरूले ‘शिओमिनको अपराधका लागि यो निकै कडा सजाय भएको’ बताएका छन् । लाई शिओमिनलाई सन् […]

बुधवार, पौष २२, २०७७

काठमाण्डौ – कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान जान लागेको डब्ल्यूएचओको टिम चीन प्रवेश गर्न नपाएका हुन् । […]

बुधवार, पौष २२, २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित […]

बुधवार, पौष २२, २०७७

नयाँदिल्ली — कोरोना भाइरसको महामारीबाट जुधिरहेको भारतमा विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु […]

मङ्गलवार, पौष २१, २०७७

रूसबाट एस–४०० हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली (एअर डिफेन्स मिसाइल सिस्टम) खरिद गर्न लागेको भारतमाथि अमेरिकाले प्रतिबन्ध लगाउने तयारी थालेको छ। अमेरिकी कंग्रेसले आफ्नो प्रतिवेदनमा यो विषय समावेश गरेको अन्तरराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। अमेरिकाले भारतलाई […]

मङ्गलवार, पौष २१, २०७७

काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । खाडी देशहरुमा यसलाई ठूलो घटना मानिएको छ किनभने कतारसँग धेरै छिमेकी देशहरुको विवाद रहँदै आएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो […]

मङ्गलवार, पौष २१, २०७७