बेलायतमा एउटा ट्रकभित्र मृत भेटिएका सबै चिनियाँ नागरिक भएको खुलेको छ । बेलायती सञ्चार मध्यमहरूले स्रोतको हवाला दिँदै मृत भेटिएका सबै चिनियाँ नागरिक भएको जनाएका छन् । यद्यपि, आप्रवासन कार्यालयले यसबारे औपचारिक रूपमा केही बताएको […]
एक स्कूले किशोरीलाई मट्टितेल छर्की जिउँदै जलाएर हत्या गरेको आरोपमा बंगलादेशका १६ जनालाई मृत्युदण्डको सुनाइएको छ। बंगलादेशको अदालतले उनीहरुलाई त्यस्तो सजाय सुनाएको हो। गत अप्रिल महिनामा १९ वर्षीया स्कूले छात्रा नूसरत जहाँ रफीलाई विद्यालयकै छतमा […]
काठमाडौं । उत्तरी छिमेकी देशका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणबाट फर्किए लगत्तै अमेरिकाले नेपालमा चीनको प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले […]
तालुकान, अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सोमबार अपराह्न भएको यस हवाई कारबाहीको […]
३ कात्तिक, काठमाडौं । चीन सरकारले नेपाललाई एक सय ५० युआन बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र त्यहाँका रक्षामन्त्री वी फेङ्हीबीच आइततबार नेपाली सेनालाई सैन्य सामग्री […]
जैश–ए–मोहम्मदले ४ सय बढी स्थानमा आक्रमण गर्ने सूचना आएको भन्दै भारतको नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गुप्तचर एजेन्सीका अनुसार आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतमा ठूलो आक्रमण गर्ने तयारीमा छन् । दिल्ली प्रहरीले यो सूचना […]
हाम्रो संसारका बारेमा केही यस्ता कुरा छन्, जुन हाम्रो मस्तिष्कमा यसरी बसेका छन् कि हामी तिनीहरुका बारेमा प्रश्न नै गर्दैनौं । हामीले जे जानेका छौं, त्यसैलाई सही हो भन्ने ठान्छौं । संसारसँग जोडिएका तथ्यका बारेमा […]
काठमाडौं । नेपालकी बोनिता शर्मा सन् २०१९ को शक्तिशाली १०० महिलाको सूचीमा परेकी छन् । बीबीसीले तयार पारेको यसवर्षको शक्तिशाली महिलाको सूचिमा २७ वर्षीय शर्मा पर्न सफल भएकी हुन् । उनी पोषण सुधार अभियन्ता […]
काठमान्डौं : नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि […]
चीनले प्रतिघण्टा ४ सय माइलको रफ्तारमा उड्ने सैन्य प्रविधि जडान भएको हेलिकप्टर बनाएको छ। यस हेलिकप्टरमा क्षेप्यास्त्र प्रणाली पनि छ। यसको आकार आकर्षक छ। यसको आकार प्लेटकोजस्तो छ। आगामी वर्षबाट चीनले यसलाई आफ्नो आकाशमा उडाउने जनाइएका […]